६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

घाँस काट्न वनमा गएकी एक महिलाको मृत्यु

२६ बैशाख २०८२, शुक्रबार १६:१४

काठमाडौँ | बाजुरामा घाँस काट्न वनमा गएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–७ सेरकाटियाकी अदाजी ५० वर्षीया काली जोशी हुनुहुन्छ । जोशी बिहान घरमाथि वनमा घाँस काटिरहेको बेलामा घाइते अवस्थामा फेला पर्नुभएको थियो । घाइते जोशीको कोल्टी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जोशीको छातीमा ठुलो घाउका कारण अत्याधिक रक्तश्राप हुँदा उहाँको मृत्यु भएको कोल्टी अस्पतालका डा. रञ्जित शाहले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारीले घटनाबारे थप जानकारी दिन प्रहरी टोली घटनास्थलतर्फ पठाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै