2026-06-23 12:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

फुटेर सिसा जस्तै छरियो तारा

पुस २३, काठमाडौँ | यो ब्रम्हान्ड रहस्यै रहस्यले भरिएको छ ।  हरेक दिन ब्रह्माण्डमा नयाँ नयाँ तारा फेला परिरहेका छन् । वैज्ञानिकहरूले सार्वजनिक गर्ने तस्बिरमा कहिले सुन्दर ब्रह्माण्ड देख्न पाइन्छ त कहिले विकराल । भर्खरै वैज्ञानिकहरूले शेयर गरेको तस्बिर र भिडियो पनि यस्तै छ ।

युरोपको अन्तरिक्ष एजेन्सी (ईएसए)ले आफ्नो इन्ष्टाग्राम ह्यान्डलमा केही तस्बिर र भिडियो शेयर गरेको छ । यसले अन्तरिक्षको अहिलेसम्म नदेखिएको अनि अविश्वसनीय दृश्य देखाएको छ । जेम्स वेब टेलिस्कोपले खिचेको यो फोटोले ताराको सुपरनोभा अवशेषलाई देखाएको छ । यो तारा विस्फोट भएर सिसा जस्तै गरी छरिएको भिडियोमा देख्न पाइन्छ ।


‘सुपरनोभा अवशेष कैसिओपिया ए (कैस ए)मा भएको हिंस्रक विस्फोटलाई यी वेबलेञ्थले यस अघि देख्न नपाइएको नीयर इन्फ्रारेड भ्यूमा देखाएको छ ।’ पोस्टमा भनिएको छ । यो हाई–रिजोलुसन लुकले विस्फोट हुनु अघि ताराको विस्तारित सेलको जटिल विवरण देखाएको बताइएको छ ।

यो पोस्टमा हजारौँ लाइक र भ्यु आएको छ । यो पोस्टमा टन्नै कमेन्ट पनि आइरहेको छ । फोटो नबुझेको भएपनि दृश्य सुन्दर भएको एक युजरले कमेन्टमा लेखेका छन् । अर्का एक जनाले भने हाम्रो पर्यावरण कति विशाल छ भन्ने कुरा वास्तवमा डरलाग्दो भएको अनि यसले हरेकलाई बृहत् स्तरमा  सोच्न बाध्य बनाउने लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ टिपर दुर्घटनामा चालकको मृत्यु निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट १० लाख ५३ हजार ५१० राजस्व सङ्कलन सुनचाँदीको मूल्य बढ्यो हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत