एजेन्सीको सहयोगमा | 

काठमाडौं । इंग्ल्याण्डको मर्सेसाइडकी २४ बर्षीया शिक्षिकालाई पत्तै थिएन कि शनिबार बिहान आफ्ना प्रेमीसँगको सानो बदमासीको बिचित्र परिणा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सीको सहयोगमा | 

काठमाडौं । इंग्ल्याण्डको मर्सेसाइडकी २४ बर्षीया शिक्षिकालाई पत्तै थिएन कि शनिबार बिहान आफ्ना प्रेमीसँगको सानो बदमासीको बिचित्र परिणा"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायती जोडीलाई आइलाग्यो यस्तो बिचित्रको आपत !

२०७३, ४ कार्तिक बिहीबार १५:०६

एजेन्सीको सहयोगमा | 

काठमाडौं । इंग्ल्याण्डको मर्सेसाइडकी २४ बर्षीया शिक्षिकालाई पत्तै थिएन कि शनिबार बिहान आफ्ना प्रेमीसँगको सानो बदमासीको बिचित्र परिणाम ब्यहोर्नुपर्नेछ ।

एम्मा फिलिप्स र उनका प्रेमी ली मिलर आपसमा एक पिंक भाइव्रेटरसँग खेलिरहेका थिए । जव उनीहरुलाई महशुस भयो कि भाइव्रेटर हरायो, उनीहरुलाई आपत पर्न लाग्यो ।

खासमा त्यस सेक्स टोय एम्माको योनीभित्र छिर्‍यो र त्यसलाई बाहिर निकाल्न सकिएन । ती जोडीले काँटा चम्चा र बार्बिक्यु तारको सहयोगमा टोयलाई योनीबाट निकाल्ने भरमग्दुर प्रयास गरे । तर पनि सफल भएनन् र उनीहरुले अस्पताल जाने निर्णय गरे ।

अस्पतालमा डाक्टरले करीव डेढ मिनेटभित्रैमा क्यामरा र अन्य उपकरणको सहायताले पिंक भाइब्रेटर बाहिर निकाले । एम्माले आफुलाई परेको त्यस बिपत्तिबारे फेसबुकमा सेयर गरेकी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ