सिंगापुर एयरपोर्टमा काम गर्ने यी सेक्युरिटी अफिसरले पछिल्लो समय निकै चर्चा पाएका छन् । सामाजिक संजालमा यिनको फोटो देखेपछी युवतीहरुले यिनलाई खोजि गरेको अन्तर्राष्ट्रिय स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सिंगापुर एयरपोर्टमा काम गर्ने यी सेक्युरिटी अफिसरले पछिल्लो समय निकै चर्चा पाएका छन् । सामाजिक संजालमा यिनको फोटो देखेपछी युवतीहरुले यिनलाई खोजि गरेको अन्तर्राष्ट्रिय स"/>
१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक संजालमा युवतीहरुले किन खोज्दैछन् यि युवकलाई ?

७ कार्तिक २०७३, आईतवार ११:३४

सिंगापुर एयरपोर्टमा काम गर्ने यी सेक्युरिटी अफिसरले पछिल्लो समय निकै चर्चा पाएका छन् । सामाजिक संजालमा यिनको फोटो देखेपछी युवतीहरुले यिनलाई खोजि गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले समाचार लेखेका छन् ।

यिनको फोटो भेटेपछि विभिन्न देशमा रहेका युवतीहरुले यिनको गहिरो जानकारी लिने गरेका छन् । २२ बर्षीय के ली मिनवेई सिंगापुर स्थित चांगी एयरपोर्टमा सेक्युरिटी अफिसरको रुपमा काम गर्छन । यी चकलेटी युवकको फोटो सोहि एयरपोर्टमा वेटिंग गरिरहेकी एक युवतीले सामाजिक संजालमा अपलोड गरेकी थिईन । त्यसपछि हजारौं युवतीहरु ति युवकलाई भेट्न र उनिबारे जानकारी लिन आतुर बनेका छन् । केहि बिदेशीले उनले काम गर्ने एएरपोर्ट टर्मिनलको समेत जानकारी एयरपोर्ट कार्यालयबाट मागेका थिए ।

सिंगापुर स्थित एयरपोर्ट नजिक पर्ने कतिपय युवतीहरु उनको सामाजिक संजालमा जानकारी पाएपछि एअरपोर्टमै उनलाई भेट्न पुगेका थिए । यस बिषयमा सिंगापुर स्थित चांगी एयरपोर्टले आफ्नो आधिकारिक फेसबुकमा पोस्ट गर्दै भनेको छ 'ली एयरपोर्टको टी2 टर्मिनलमा काम गर्छन ।'


उता आफु सामाजिक संजालमा भाईरल बनेको थाहा पाएका लीले भने आफूले आफ्नो लागि परफेक्ट युवती खोज्दै गरेको बताएका छन् । एअरपोर्टमै लिलाई  भेट्न पुगेका युवतीहरुले आफुसँग फोटो खिचाउन आग्रह गर्ने गर्छन तर लिले अस्विकार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी