एजेन्सी । भारतको हैदरावादको शास्त्रीपुरम इलाका कुकुरसँग अप्राकृतिक मैथुन (बलात्कार) गर्ने असलम खानलाई प्रहरीले पक्राउ गरेको छ । दिल्लीमा बस्दै आएका खान साथी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी । भारतको हैदरावादको शास्त्रीपुरम इलाका कुकुरसँग अप्राकृतिक मैथुन (बलात्कार) गर्ने असलम खानलाई प्रहरीले पक्राउ गरेको छ । दिल्लीमा बस्दै आएका खान साथी"/>
२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुकुरलाई बलात्कार गर्ने युवक पक्राउ, बलात्कृत कुकुरको ज्यान गयो

२०७३, ९ कार्तिक मंगलवार ०८:१६

एजेन्सी । भारतको हैदरावादको शास्त्रीपुरम इलाका कुकुरसँग अप्राकृतिक मैथुन (बलात्कार) गर्ने असलम खानलाई प्रहरीले पक्राउ गरेको छ । दिल्लीमा बस्दै आएका खान साथीलाई भेट्न शास्त्रीपुरम पुगेका थिए ।

शास्त्रीपुरमा बस्ने जहाँगीरको घरपालुवा कुकुर बिहान करिब ८ बजेको समयमा एक्कासी कराएपछि उनले आफ्ना छोरालाई कुकुरको अवस्था बुझ्न पठाएका थिए । छोराले कुकुर कराएको ठाउँमा हेर्दा असलम कुकुरसँग अनैतिक सम्बन्धमा थिए ।

परिवारका सदस्यले असलमलाई कराएपछि उनी त्यहाँबाट भागेका थिए । केहीबेरमा स्थानीयले पक्राउ गरी उनलाई प्रहरीको जिम्मा लगाएका थिए ।

यसैबीच उक्त घटनापछि घाइते भएको कुकुरको ज्यान गएको छ । मृत कुकुरको पोष्टमार्टममा लागि पशुअस्पताल पठाइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश