भारतको उत्तर प्रदेशको शामली जिल्लामा एक १२ बर्षकि बालिकालाई घरको आगनमै खाल्डो खनेर माटोमा टाउको मात्र निकालेर गाडिएको छ । टाउको यस कारण बाहिर राखियो ताकी स्वासप्रस्वास "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भारतको उत्तर प्रदेशको शामली जिल्लामा एक १२ बर्षकि बालिकालाई घरको आगनमै खाल्डो खनेर माटोमा टाउको मात्र निकालेर गाडिएको छ । टाउको यस कारण बाहिर राखियो ताकी स्वासप्रस्वास "/>
२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१२ बर्षकि बालिकालाई जमीनमा गाडेर यो के गरिदैछ ?

२०७३, ११ कार्तिक बिहीबार ०८:१९

भारतको उत्तर प्रदेशको शामली जिल्लामा एक १२ बर्षकि बालिकालाई घरको आगनमै खाल्डो खनेर माटोमा टाउको मात्र निकालेर गाडिएको छ । टाउको यस कारण बाहिर राखियो ताकी स्वासप्रस्वास लिन सकुन । त्यसपछी जब बालिकाको स्वास्थ्य अवस्था बिग्रियो तब मात्र उनलाई आफन्तले अस्पताल लिएर गए ।

यस्तो गर्नुको कारण:

- शामली जिल्ला स्थित कांधलामा यो घटना मङ्गलबार भएको थियो । १२ बर्षीय बालिका मुस्‍कान घरको छतमा अरु बच्चाहरुसँग खेल्दै थिईन् । त्यतिकैमा उनले छतमाथिको बिजुलीको हाईटेन्शन छुन पुगिन । उनि आफ्नो मामाघर आएकी थिईन ।

- मुस्कानलाई करेन्ट लागेपछि उनका आफन्तले अस्पताल लिएर जान लागे । तर त्यहाँ रहेका केहि मानिसहरुले भने 'उनको शरीरलाई माटोमा गाड्दा जलन कम हुन्छ । मानिसहरुको साल्लाह बमोजिम मुस्कानलाई माटोमा गाडियो । माटोमा राखिएकी उनको अवस्था झनै चिन्ताजनक भएपछी उनका आफन्तले फेरी उनलाई गाडिएको ठाउँबाट निकालेर पहिले सामुदायिक स्वास्थ केन्द्र लागे, जहाँका डाक्टरहरुले उनको चिन्ताजनक अवस्था देखेपछि हायर सेन्टर अस्पताल रिफर गरे । 

नेपालसँगै सिमाना जोडिएका भारतको उत्तर प्रदेशमा यस्ता कयौं अन्धबिश्वासहरु कायम छन् । यहाँका मानिसहरुमा चेतनाको कमीका कारण धेरै घटनाहरु हुने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो