२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२० जना ब्याइफ्रेन्डले दिएको २० ओटा आइफोन बेचेर घर

२०७३, १४ कार्तिक आईतवार ०८:२२

कात्तिक १४ चीन | चीनकि एक युवतीले आफ्ना लागि घरको जोहो कसरी गरिन् भन्ने कुरा थाहा पाउँदा संसारको जो कोहि पनि चकित पर्छन् ।

चिनियाँ सञ्चार माध्यमले ति युवतीको नाम शियाओली बताएका छन् । दक्षिण चीनको शहर शेनजेनकी शियाओलीका २० जना प्रेमीहरु थिए । उनले आफ्ना सबै प्रेमीलाई आइफोन सेभेन किनीदिन भनेकी थिइन् । जब सबै प्रेमीहरुबाट उनले आइफोन पाइन् तब उनले हुई सु बाओ नामक वेबसाइटबाट सबै आइफोन बेचिन् । त्यसबाट उनलाई एक लाख १५ हजार १० युआन प्राप्त गरिन् र उक्त पैसाबाट उनले घर किनेकी छन् । 

कि–शियाओलीले आफ्नो नयाँ घर देखाएर घर किन्नका लागि आफूले अपनाएको तरिका बताएपछि सबै साथी अचम्ममा परेका थिए । अहिले चीनको माइक्रो ब्लगिङ साइट विबोमा एउटा ह्यासट्याग चलिरहेको छ, जसको अर्थ ‘२० मोवाइल फोनमा एक घर’ हुन्छ । यो ट्रेन्डिङमा सबैभन्दा माथि छ । यो ह्यासट्याग एक करोड ३० लाख भन्दा धेरै पटक प्रयोग गरिसकिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प