१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गर्लफ्रेण्डलाई नांगेझार पारेर अनुहारमा फेबिकल

२० पुष २०७३, बुधबार ०४:५२

बेलायतमा एक पुरुषमाथि १६ वर्षको जेल सजायँ भएको छ । न्यूक्यासलका बासिन्दा ४६ वर्षका मार्क लेन्स्टरविरुद्ध आफ्नी गर्लफ्रेण्डमाथि हिंसा गरेको अभियोगमा यस्तो सजायँ सुनाइएको हो । मार्कले गत मे महिनामा मादक पदार्थको नशामा लठ्ठ भएर आफ्नी गर्लफ्रेण्डलाई कुटपिट गरेका थिए ।

गर्लफ्रेण्डसँग एउटै फ्लाटमा बस्दै आएका उनले त्यसबेला धेरै लागूऔषध सेवन गरेका थिए । नशाले लठ्ठ भएका उनले गर्लफ्रेण्डमाथि कुटपिट गरे । कुटपिटपछि उनले गर्लफ्रेण्डको जिउका कपडा खोलिदिएर नंग्याए । गर्लफ्रेण्ड चिच्याउन थालेपछि उनको मुख थुनिदिए र मुखमा जोडसँग हानेर दाँत पनि झारिदिए । त्यसपछि उनले गर्लफ्रेण्डको गला, मुख तथा अन्य ठाउँमा फेबिकोल हालिदिए । फेबिकोलले उनको जिउमा ठूलो असर पार्‍यो ।

मार्कको कुटाई बढ्दै गएपछि उसकी गर्लफ्रेण्ड चिच्याउन थालिन् । छिमेकीले थाहा पाएपछि पुलिसलाई खबर गरे । पुलिस आएर मार्कलाई गिरफ्तार गर्यो र ती महिलाको उद्धार गर्‍यो । अन्ततः मार्कलाई अदालतले साढे १६ महिनाको जेल सजाय सुनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह