एजेन्सी | चीनमा एउटा यस्तो क्याफे छ जहाँ ठूला स्तन हुने महिलालाई छुट प्रदान गरिन्छ ।

ट्रेन्डी सि्रम्प्स नामक उक्त क्याफेले वक्षस्थलको आकारको आधारमा छुट दिने अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी | चीनमा एउटा यस्तो क्याफे छ जहाँ ठूला स्तन हुने महिलालाई छुट प्रदान गरिन्छ ।

ट्रेन्डी सि्रम्प्स नामक उक्त क्याफेले वक्षस्थलको आकारको आधारमा छुट दिने अ"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठूला स्तन हुने महिलाले छुट पाउँने क्याफे, यस्तो छ छुट दिनुको कारण

२०७४, ७ भाद्र बुधबार १९:१३

एजेन्सी | चीनमा एउटा यस्तो क्याफे छ जहाँ ठूला स्तन हुने महिलालाई छुट प्रदान गरिन्छ ।

ट्रेन्डी सि्रम्प्स नामक उक्त क्याफेले वक्षस्थलको आकारको आधारमा छुट दिने अफर सार्वजनिक गरेपछि त्यसले चर्चा र विवाद निम्ताएको छ । 

टि्वटरमा सार्वजनिक भएको भएको विज्ञापनमा वक्षस्थलको आकार जति ठूलो भयो महिलाले उति नै कम मूल्यमा क्याफेमा खान पाउने उल्लेख छ । विज्ञापनमा ब्रा को कप साइज र मूल्यको सूचि उल्लेख गरिएको छ । साथै विज्ञापनमा एउटा स्लोगन पनि लेखिएकेा छः सहरभरि ठूला वक्षस्थलको खोजी छ ।

गत अगष्ट १ मा पहिलोपटक यो पोष्टर देखा परेको हो र पछि विवादका कारण त्यसलाई हटाइयो । तर क्याफेमा म्यानेजर लान सेंगाङ आफ्नो बिक्रि रणनीतिको बचाउ गर्छन् ।

जब यो अफरको घोषणा भयो तब हाम्रा ग्राहकको संख्यामा २० प्रतिशतले बढोत्तरी भयो । हामीले भेटेका केही केटीहरु निकै गौरवान्वित थिए र उनीहरुका लागि लुकाउनुपर्ने चिज केही थिएनः उनी भन्छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा