११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सेक्स डल’ बन्यो, रिसाउँदा गीत गाउँदै हँसाउने र फकाउने

१८ भाद्र २०७४, आईतवार १५:५७

एजेन्सी | तपाईलाई सुन्दा अच्चम लाग्ने तर वास्तविक चिनियाँ कम्पनीले बोल्ने, हाँस्ने र गीत गाउन सक्ने यौन गुडिया सेक्स डल बजारमा ल्याएको छ ।

चिनियाँ कम्पनी ‘डल स्विट डल’ र ‘एक्स डल’ले संयुक्त रुपमा बनाएको ती यौन गुडिया सेक्स डल०ले बोल्दै, हाँस्दै, रिसाउँदै अनि फेरि गीत गाएर फकाउँदै यौन सन्तुष्टि दिन सक्नेछन ।

एक कम्पनिका अनुसार स्मार्ट फोनको सहयोगले ती ‘सेक्स डल’सँग कुराकानी गर्दा हाँस्ने, रिसाउने तथा गीत गाएर फकाउनसमेत सक्ने विशेषता रहेको छन् ।

सुरुमा चिनियाँ भाषामा मात्रै कुरा गर्न मिल्ने बनाइएको ती डलहरु क्राउडफन्डिंगको सहयोगमा अन्तर्राष्ट्रिय बजारमा अंगे्रजी र जापानिज भाषामा चाँडै उपलब्ध हुने कम्पनिले उल्लेख गरेको छ ।

अधिकारीक विक्रेता क्लाउड क्लाइमेक्स प्रमुख पाउल लुम्बले ती डलहरुको मुल्य ४५ सय यूरो करिब ६ लाख रुपैयाँ भन्दा माथी रहेको बताए । 

आधुनिक तरिकाले बनाइएका ती डलहरुमा ‘सिलिकन प्रोटोटाइप’ प्रयोग गरिएकोले यौनसम्पर्कमा कुनै समस्या नआउने कम्पनीको दाबि छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह