१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेमिका विर्साउने सेक्स टोय

२४ आश्विन २०७४, मंगलवार ०८:३१

जापानी कम्पनीले सेक्स टोयको विकाशमा आफू नयाँ चरणमा पुगेको दावी गरेको छ । 

अव पुरुषका लागि अनुहारको रंग बदलिने र बास्तविक जस्तै आँखा भएका यौन खेलौना तयार पारेको कम्पनीको दावी छ । कम्पनीले सिलिकनबाट बनेका नयाँ उच्च स्तरीय सेक्स टोय वास्तविक महिला भन्दा खासै फरक नदेखिने र प्रयोग गर्दा पनि वास्तविक जस्तो नै लाग्ने कम्पनीको दावी छ ।

‘डच वाइभ्स’ नाम दिइएका ती उत्पादनको विज्ञापन गर्दै उक्त कम्पनीले एक पटक आफ्ना उत्पादन प्रयोग गरेपछी वास्तविक प्रेमिकाको खोजी नगर्ने दावी समेत गरेको छ ।

जापानी भाषामा डच वाइभ्स भनेको यौन खेलौना हो । खेलौनाको मूल्य १ हजार डलर छ । शुरुमै कम्पनीले उच्च सफलता हासिल गरेको देखिएको छ । आफूले बनाएका खेलौना वास्तविक जस्तै भएका कारण विक्री उच्च भैरहेको कम्पनीको दावी छ ।

कम्पनीले यस्ता सेक्स टोय किन्दा आफूले छानेको कपालको रंग र पहिरन तथाँ आँखा छान्न सकिने बताएको छ।कम्पनीका प्रवक्ता ओसामी सेटोले भने( हामीले आँखा र त्वचामा सुधार गरेका छौं । यो वास्तविक अनुभव दिने उत्पादन हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन