ललित बोहरा । भदौ ७, डडेल्धुरा | सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको दोश्रो दिन अन्र्तगत मगंलबार नजिकको धारा, कुवा तथा तलाउमा गएर ब्रतालु महिलाहरुले बिरुडा धुने काम गर्दछन । 

सोमब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । भदौ ७, डडेल्धुरा | सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको दोश्रो दिन अन्र्तगत मगंलबार नजिकको धारा, कुवा तथा तलाउमा गएर ब्रतालु महिलाहरुले बिरुडा धुने काम गर्दछन । 

सोमब"/>

2026-06-24 01:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको आज दोस्रो दिन, भिजाईएका बिरुडालाई धुने काम सम्पन्न

ललित बोहरा । भदौ ७, डडेल्धुरा | सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको दोश्रो दिन अन्र्तगत मगंलबार नजिकको धारा, कुवा तथा तलाउमा गएर ब्रतालु महिलाहरुले बिरुडा धुने काम गर्दछन । 

सोमबार विधिपूर्वक भिजाएका बिरुडालाई आज धुने चलन रही आएको छ । तर पात्रोमा मगंलबार बिरुडा पञ्चमी उल्लेख भएकाले कतिपय अलमलमा परेका छन् । घडीपालाका हिसाबले सोमबारनै बिरुडा पञ्चमी परेको राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराका अध्यक्ष देवराज भट्टले बताएका छन । ब्रतालु महिलाहरुले बिहानै नुवाई धुवाई गरेर नजिकको धारा, तलाउ तथा कुवामा गई गौरादेवीको पूजाआजा गर्ने चलन रही आएको छ । धान, साउँ, तील, अपामार्ग लगायतका बोटहरुबाट गौराको प्रतिमूर्ती बनाई श्रृंगारपटार गरेर गौराको पूजा गर्ने चलन रही आएको छ । नजिकको धारा, कुवा तथा तलाउमा प्रतिस्थापन गरिएको गौराको मूर्तीलाई विभिन्न फाग सहित बिरुडाले पूजा गर्ने चलन रही आएको छ । 

आजको दिनलाई स्थानीय भाषामा नानी गौरा भन्ने चलन समेत रहेको छ । ब्रतालु महिलाहरुले भोली अमुक्ताभरण सप्तमीको दिन गौरालाई नजिकको गौरा घरमा भित्र्याउने गर्दछन् भने दुर्वाष्टमीको दिन गौरा खलामा लगेर पूजा गर्ने चलन रही आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता