रविको काभ्रेको जग्गा र निकिताको बूढानीलकण्ठको घडेरी जफत गर्न माग
काठमाडौँ | जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलका नाममा रहेको सम्पत्ति जफत गर्न माग गरेको छ। आइतबार जिल्ला अदालत कास्कीमा तीनवटा कसुरमा मुद्दा दायर...