यदी तपाइको बिबाह हुँदैछ वा गर्नु भएको छैन भने आफ्नो बैबाहिक जिवन सुखी बनाउनको लागि केहि कुराहरु ध्यान दिन आवश्यक छ | बिबाहको पहिलो रात एक अर्कोलाई चिन्ने मौका हुन्छ, Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... यदी तपाइको बिबाह हुँदैछ वा गर्नु भएको छैन भने आफ्नो बैबाहिक जिवन सुखी बनाउनको लागि केहि कुराहरु ध्यान दिन आवश्यक छ | बिबाहको पहिलो रात एक अर्कोलाई चिन्ने मौका हुन्छ,
१२ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

बिबाहको पहिलो रात भुलेर पनि नगर्नुस् यी ६ गल्ति

२२ भाद्र २०७४, बिहीबार १७:३०

यदी तपाइको बिबाह हुँदैछ वा गर्नु भएको छैन भने
आफ्नो बैबाहिक जिवन सुखी बनाउनको लागि केहि कुराहरु ध्यान दिन आवश्यक छ | बिबाहको
पहिलो रात एक अर्कोलाई चिन्ने मौका हुन्छ
, बिबाहको दिन देखि नै जीवनको  एक नयाँ अध्याय पनि सुरु हुन्छ |

यसै कारण पनि धेरै कुरा जान्न जरुरी हुन्छ ताकी
भविष्यमा बैबाहिक जीवन शुखदायी होस् | बैबाहिक जीवन सुरु भएको दिनदेखि नै निकै
सतर्कता अपनाउनुपर्ने हुन्छ, सतर्कता नअपनाउदा बैबाहिक नातानै सुरुवातदेखि बिग्रन
सक्ने हुँदा सतर्कता अपनाउनुपर्ने हुन्छ |

थाहा पाउनुहोस्- बिबाहको पहिलो रात तपाइँले
के-के कुरामा ध्यान दिनु जरुरी छ ?

. बिबाहको पहिलो दिन आफ्नो पुराना कुरा नखोल्नुस | पुराना कुराकै
कारण बैबाहिक नातामा पहिलो दिनदेखि नै दरार पर्न सुरु हुन सक्छ | त्यसैले आफ्नो साथीले
पुराना कुराको बारेमा सोधीहाले पनि कुनै कुरा नखोल्नुस बरु बिभिन्न बहाना बनाउन
सकिन्छ |

२. बिबाहको पहिलो रात उसको परिवारको विषयमा कुरा नगर्नुस् | यसले आफ्नो
जीवनसाथीमा नराम्रो असर पर्न सक्छ |

३. बिबाहको पहिलो रात रोमान्सको लागि हतार गर्नुहुँदैन | पहिलो रात
एक-अर्कालाई बुझ्ने रात भएकाले सकेसम्म जीवनसाथीलाई नै रोमान्सको लागि तयार
पार्नुपर्छ | सकेसम्म उसैले चाहना राखेमा मात्र उसको इच्छा पूर्ति गर्ने प्रयास गर्नुपर्छ
| अन्यथा आफैले उ तयार नहुँदासम्म रोमान्सको बिषयमा कुरा गर्नु हुँदैन | बिबाहकै
रात सकेसम्म छिटो सा
रीरिक सम्बन्धको लागि हतार गर्नु राम्रो होइन |

.  बिबाहको पहिलो रात ध्यान दिनुस्
कि अब उसको सबैभन्दा नजिकको साथी नै तपाई हो | उसको कमजोर गुणलाई पनि बलैयो बनाउने
प्रेरणा दिन सक्नुपर्छ | उसलाई दु:ख-सुख जुनसुकै परिस्थितिमा पनि साथ दिन सक्छ
भन्ने विश्वास दिलाउन सक्नुपर्छ | सकेसम्म उसको कमजोर पाटोलाई खोतलेर त्यस पक्षलाई
तपाइले साथ दिन तयार छु भन्ने कुरामा विश्वस्त बनाउनुपर्छ |

.  बिबाहको पहिलो रात एकोहोरो आफ्नो
कुरा मात्र गर्नु हुँदैन, उसको कुरा पनि निकै ध्यान दिएर सुन्नुपर्छ | उसको कुरा
सुनीदिँदा उसलाई निकै राम्रो लाग्छ |  साथै
उसले गरेको कुरामा चित्त नबुझे पनि उसलाई आफ्नो राय नराख्नुनै उत्तम हुन्छ | तर
प्रतिक्रिया मागेको खण्डमा भने विचार पुर्याएर मात्र जवाफ दिनुपर्छ | सकेसम्म उसको
कुरालाई समर्थन गर्नु नै उत्तम हुन्छ | उसले मनको कुरा खोलिरहँदा सुनिदिनुपर्छ | साथै
समस्याको बिषयमा कुरा उठाएको खण्डमा त्यसको उपयुक्त जवाफ पनि दिन सक्ने हुनुपर्छ |

६. यदी सारीरिक सम्बन्धको बारेमा जिज्ञाशा राखेमा पनि सबै खुलेर बोल्नु रामो हुँदैन | बिबाहको पहिलो रात सुहागरात भन्ने गरिन्छ र त्यो दिन सारीरिक सम्बन्धको बिषयमा पनि कुरा उठ्न सक्ने हुँदा पहिलो दिननै शारीरिक सम्बन्धको लागि दवाब नदिनु राम्रो हुन्छ | तर उसलाई तपाई प्रति शारीरिक सम्बन्धमा उत्साहित बनाउन भने सक्नु पर्छ | साथै उ पूर्ण रुपमा तयार छ भने शारीरिक सम्बन्ध राख्दा पनि राम्रो हुन्छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह