१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेम विवाह लामो समयसम्म नटिक्नुको कारण यस्तो पो रहेछ !

१ पुष २०७४, शनिबार ०५:४३

प्रेम विवाह आजको जमानामा निकै साधारण कुरा हो । तर यो शब्द सुन्नमा जति रमाइलो लाग्छ त्यती नै धेरै प्रेम कहिलेकाँही गलाको पासो बन्ने गर्दछ ।  ।

क शोधका अनुसार प्रेम विवाह गर्ने ८० प्रतिशत मानिसहरुको सम्बन्ध केही समयपछि सिद्धिने गर्दछ । आखिर यस्तो के गल्तीका कारण सम्बन्ध टुट्छ, यसबारे जानकारी लिऔं ।

धेरैजसो प्रेमविवाहमा विवाहभन्दा पहिले पुरुषहरु महिलासामू ठिक त्यसरी पेश आउँछन् जसरी महिलाहरु चाहन्छन् । प्रेमका कारण महिला पनि पुरुषलाई विश्वास गरिरहेका हुन्छन् । तर, यस्तो गर्नुपूर्व तपाईंले सोच्न आवश्यक छ किनभने ९० प्रतिशत पुरुषहरुले तपाईंलाई झुक्याइरहेका हुन्छन् । त्यसकारण विवाहभन्दा पहिले राम्रोसँग आफ्नो पुरुषबारे जानकारी लिनुहोस् ।

विवाह पछि जब पुरुषको असली रुप अगाडि आउँछ तब समस्या बल्झिनथाल्छ । धेरैजसो अवस्थामा विवाह पछि दुबैको परिवारको विषयमा पनि समस्या आउने गर्दछ । दुबैले यदि एक अर्काको परिवारलाई सम्मान गर्दैनन् भने कुरा झगडासम्म पुग्ने गर्दछ ।

धेरैजसो अवस्थामा पुरुषले घरको सबै जिम्मेवारी महिलामाथि थोपर्ने गर्दछन् जसका कारण पनि झगडा हुने गर्दछ । विवाह दुई मानिसबीचको सम्बन्ध हो, त्यसकारण घरको काम होस् वा अरु कुनै सबैमा दुबैको परस्पर सहयोग हुन आवश्यक छ ।

महिलाहरुलाई सधैं एउटा इच्छा हुन्छ कि, आफ्नो श्रीमानले आमाको कुरा नसुनी आफ्नो कुरा सुनोस् भन्ने इच्छा हुन्छ । यो कुराले पनि दुबैबिच झगडा हुने गर्दछ । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ