२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राम्री युवतीहरु यसरी आकर्षित हुन्छन् ! जानी राखौ

२०७४, २ पुष आईतवार १७:२३

तपाईंको तमाम कोशिशका बाबजुद पनि महिला तपाईंसँग आकर्षित हुन्न । आखिरी किन ? यसका लागि तपाईं आफ्नो लुक्स र स्वच्छताप्रति काम गर्नु आवश्यक हुन्छ । 

जान्नुहोस् कसरी तपाईं युवतीलाई आकर्षित गर्न सक्नु हुन्छ । राम्रो देखिनु तपाईंको हातको कुरा हो ,आफूलाई राम्रो देखाउन तपाईंको हातको कुरा हो । 

यसका लागि तपाईंको धेरै मेहनत आवश्यक पर्दैन । तपाईं आफ्नो आलस्यता त्यागेर लुक्समा ध्यान दिनु जरुरी छ । आखिरी तपाईंको लुक्सले नै महिलालाई आकर्षित गर्ने हो । यसर्थ थोरै मेहनतमा यस्तो गर्नु जरुरी छ ।

केही कुरामा ध्यान दिनू

भलै तपाईंको लुक्स धेरै राम्रो नहोला तर यसको अर्थ यो होइन की धेरै महत्व पूर्ण कुराको बेवास्ता गर्नु । यसर्थ तपाईंले महत्वपूर्ण कुराको वास्ता नगर्दा युवतीको मन जित्न सक्नु भएन । अब महत्वपूर्ण कुराहरुमा पनि ख्याल गर्नुहोस् ।

धेरै पसिना आउनु 

तपाईंलाई धेरै पसिना आउँछ ? धेरै पसिना आउनुको पनि केही कारण हुन सक्छ । एउटा कारण हुन सक्छ तपाईं गलत कपडा लगाउनु हुन्छ । यसैको कारण हो भने सबै भन्दा पहिले कपडा परिवर्तन गर्नुहोस् । सूती, खाकी, लाइनन् जस्ता प्रकृतिका कपडा लगाउनुहोस् । यसको अलवा तपाईं हाइपरहाइड्रोसिस नामक रोकको पीडित पनि हुन सक्नु हुन्छ । यसर्थ चिकित्सकसँग सम्पर्क राखी धेरै पसिना आउने अवस्थालाई न्यूनिकरण गर्नुहोस् ।

तपाईंको दाँत पहेंलो छ ?

खासगरी युवतीले तपाईंलाई जतिखेर हेर्नेछिन, त्यत्तिखेर उसको ध्यान तपाईंको मुस्कानमा पर्नेछ । कतै तपाईंको दाँत पहेंलो छ । विर्सिनुहोस्, ऊ तपाईंसँग डेटिङ जानेछिन् । तपाईंलाई जरुरत यो पर्छकी, आफ्नो दाँतलाई ख्याल राख्नुहोस् र उपचारका लागि चिकित्सकसँग पनि सम्पर्क गर्नुहोस् ।

आँखीभौंको बीचमा रौं छ ? 

तपाईंको आँखीभौंको बीचमा रौं छ ? अर्थात तपाईंको आँखीभौं भद्दा खालको छ ? आजको समयमा यस समस्याबाट छुटकारा पाउन कुनै गाह्रो छैन । चाँडो भन्दा चाँडो यस समस्याबाट मुक्त हुनुहोस् । आफ्नो आँखीभौंको हप्तामा एक पटक सफा गर्नुहोस् र यस समस्याबाट मुक्त हुनुहोस् ।

छालामा केही समस्या छ कि ?

तपाईंको छालामा समस्या छ भने यसबाट बच्न दैनिक आफ्नो अनुहार राम्रो फेसवासले धुने गर्नुहोस् । साथै यस कुरामा पनि ध्यान दिनुहोस् की सबै त्वचा एकै प्रकारका हुँदैनन्, यसर्थ फरक फरक तरिकाले उपचार गर्नुहोस् । यदी कुनै प्रकारको समस्या आए तपाईं तुरुन्त विशेषज्ञ चिकित्सकको सहयोग लिनुहोस् ।

गर्दनमा रौं

तपाईंको गर्दनमा रौं छ ? केही चिन्ता नलिनूस्, केही पुरुषको गर्दनमा रौं हुन्छ नै । तर तपाईं यसलाई हटाउन सक्नुहुन्छ । तपाईंले गर्दन सम्मको रौं खौरेर फ्याली दिन सक्नु हुन्छ । साथै कपडा लाउँदा पनि देखिने छातीका रौं पनि खौरेर फ्यालिदिनुहोस् ।

केही पहल गर्नुहोस्

तपाईंले अस्वीकार गर्ने डरले युवतीले केही नभनेको हुन सक्छ । यसर्थ यसका लागि तपाईं आफैं पहल गर्नुहोस् । हुन सक्छ तपाईंको पर्खाइमा युवती बसेको हुन सक्छ । एक पटक तपाईं निश्चित हुनुहोस् कि अब तपाईंको परफेक्ट व्यक्तित्वसँगै पहलको पनि आवश्यक पर्छ । यसर्थ तपाईं अघि बढेर युवतीसँग प्रस्ताव गर्ने हिम्मत गर्नुहोस् ।

सिधा बोल्नुहोस्

भनिन्छ नि, ‘मान्छेको बोलीले नै उसको भविश्यको बाटो तय गर्छ ।’ यो भनाइ यसमा पनि लागू हुन्छ । हुन सक्छ कि कुनै युवतीको मनमा तपाईंको लागि केही भावना उठिरहेको छ । तर तपाईंको बोलीका कारण उसले तपाईंलाई टाढा राख्नु पर्ने अवस्था आउन सक्छ । यसर्थ युवतीसँग बोल्ने क्रममा आफ्नो वाणीलाई नियन्त्रित राख्दै सोचेर बोल्नुहोस् ।- स्रोत:मिडिया एनपी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला