२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काखीलाई सफा र गन्धरहित राख्ने सरल घरेलु उपाय जान्न्नुहोस

२०७६, ३ भाद्र मंगलवार ०७:४१

काठमाडौँ  | सुन्दरता भन्नाले अनुहार मात्र आकर्षक हुनु  नभई जो आफ्नो शरीरको आफ्ना शरीरको हरेक अंगलाई सफा र सुन्दर राख्छ त्यसलाई नै सुन्दर भनिन्छ | महिलाको सौन्दर्य नै उनीहरुको सबैभन्दा ठूलो गहना हो । सुन्दर महिलाहरु भीडमा अलग देखिन्छन्, उनीहरुमाथि हरेक आँखा अडिने गर्छ ।

सुन्दर हुनको लागि जसमा अन्डरआम्र्स अर्थात काखी मुनिको भाग पनि सफा र सुन्दर हुनु आबश्यक छ | काखीमा भएको कालो काखीले महिलाको व्यक्तित्वलाई नै नकारात्मक प्रभाव पुर्‍याउँछ ।

कालो काखी झट्ट हेर्दा नै भद्दा तथा फोहोरी देखिन्छ । मोइस्चराइजेसनको कमी, काखीमा भएका रौं निकाल्ने फरक-फरक तरीका, हार्मोनको गडबडि तथा वंशानुगत जस्ता धेरै कुराहरुका कारण तपाईंको काखी कालो र भद्दा देखिएको हुन सक्छ ।

कालो र भद्दा काखीका कारण तपाईंलाई स्लिभलेस ब्लाउज, सिंगल स्टि्रप ड्रेसहरु लगाउन अप्ठ्यारो लाग्न सक्छ । कालो र भद्दा काखी हुनु भनेको सुन्दर नहुनु मात्र होइन, त्यसले तपाईंको बिग्रदै गएको स्वास्थको बारेमा समेत संकेत पनि गर्दछ ।

यदि तपाईंको काखी अस्वभाविक रुपमा कालो छ भने तपाईंले तुरुन्त डाक्टरलाई जचाउनु पर्छ । यदि तपाईंको काखी मृत कोषिका र पसिनाका कारण कालो भएको हो भने केही घरेलु उपायहरुले तपाईं यो समस्याबाट छुटकारा पाउन सक्नु हुन्छ । निम्न सामाग्रीहरु प्रयोग गर्दा केहि ठिक गर्न मदत गर्दा छ |

१.तीन चिया चम्चा ह्वाइट भेनेगर

२.छ चिया चम्चा तातो पानी

३.  तीन चिया चम्चा बिरे नून 

४. तीन चिया चम्चा बेकिङ सोडा 

यी माथिका सबै सामग्रीहरु लाई एउटा कचौरामा हालेर मिसाउने । तयार भएको पेस्टलाई काखीा लगाएर २० मिनेट सुक्नका लागि छाडिदिने । मन तातो पानीमा सफा कपडा भिजाएर प्याक हटाउने । त्यसो गर्दा तपाइर्ंको अन्डरआम्र्समा भएको कालो दाग कम हुँदै जान्छ ।

यो विधि हप्तामा एक पटक अनिवार्य रुपमा गर्नु पर्छ । बिस्तारै तपाईंको काखीको कालो दाग हटेर जान्छ । काखी सेतो र सुन्दर हुँदा तपाईंको व्यक्तित्वमा पनि राम्रो प्रभाव पर्छ । यसका साथै तपाईं ढुक्क भएर स्लिभ लेस ब्लाउज, सिंगल स्टि्रप ड्रेसहरु लगाउन सक्नु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने