आजकल कतिपय मानिसहरु आफ्नो वृद्ध आयुभन्दा अगाडि नै कपाल फुलेर हैरान भएको पाइन्छ । समय अघि नै कपाल सेतो हुनबाट रोक्नका लागि केही घरेलु उपायहरू अपनाउन सकिन्छ । यी हुन् कपाल फुल्नबाट रोक्ने केही उपायहरु Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आजकल कतिपय मानिसहरु आफ्नो वृद्ध आयुभन्दा अगाडि नै कपाल फुलेर हैरान भएको पाइन्छ । समय अघि नै कपाल सेतो हुनबाट रोक्नका लागि केही घरेलु उपायहरू अपनाउन सकिन्छ । यी हुन् कपाल फुल्नबाट रोक्ने केही उपायहरु
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कपाल फुलेर हैरान हुनुहुन्छ ? त्येसो भए यी उपायहरु अपनाउनुस्

२०७३, २ श्रावण आईतवार १०:२६

आजकल कतिपय मानिसहरु आफ्नो वृद्ध आयुभन्दा अगाडि नै कपाल फुलेर हैरान भएको पाइन्छ । समय अघि नै कपाल सेतो हुनबाट रोक्नका लागि केही घरेलु उपायहरू अपनाउन सकिन्छ । यी हुन् कपाल फुल्नबाट रोक्ने केही उपायहरु


- कपाल फुल्नबाट रोक्नका लागि सन्तुलित भोजन आवश्यक पर्दछ । त्यसैगरी, दूध, दही, सलाद, हरियो साग–सब्जीहरू, प्रोटिन, अमला आदि बस्तु आफ्नो खानामा समावेश गर्नुपर्दछ।


- मानसिक तनावबाट बच्न सकेमा कपाल फुल्नबाट बचाउन सकिन्छ ।


- अलिभ आयललाई लौकाको जुसमा मिक्स गर्नुपर्छ। यसलाई राम्रोसँग मिचेर कपालको जरासम्म पुग्ने गरी लगाउनुपर्दछ। कम्तीमा एक घण्टा राखेपछि कपाल पखाल्दा कपाल फुल्ने समस्याबाट मुक्ति पाउन सकिन्छ।


- आफ्नो डाइटमा प्रोटिन र आइरनको मात्रा क्वान्टिटी बढाउनु पर्दछ।


- दैनिक एउटा अण्डा खाने गरेमा कपाललाई स्वस्थ राख्न मद्दत गर्दछ । अण्डा नभए यसको साटो पनीर पनि प्रयोग गर्न सकिन्छ ।


- यदि तपाईको कपाल बेसमयमै फुल्ने समस्या छ भने यो (हेरिडिटी बंशानुगत) हो भने यसको उपचार मुश्किल छ । यस्तोमा मेहन्दीमा अमला, शिकाकाईको पेस्ट बनाएर हरेक हप्ता कपालमा लगाउनु राम्रो हुन्छ । यसले गर्दा कपाल सेतो हुने क्रम घट्दै जान्छ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन