प्रभात सुवेदी । मंसिर ४, बर्दिया । 

विभिन्न समयमा बर्दिया राष्ट्रिय निकुञ्जका हात्ती तथा अन्य जनावरहरुले धनजनको क्षति पु¥याएपछि निर्माण गरिएको विद्युतीय सुरक्षा घेराको जीर्ण अवस्थाको तारबारलाई  सुधार गरी एक काय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । मंसिर ४, बर्दिया । 

विभिन्न समयमा बर्दिया राष्ट्रिय निकुञ्जका हात्ती तथा अन्य जनावरहरुले धनजनको क्षति पु¥याएपछि निर्माण गरिएको विद्युतीय सुरक्षा घेराको जीर्ण अवस्थाको तारबारलाई  सुधार गरी एक काय"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

तारको सुरक्षा तपाईँले तपाईँको सुरक्षा तारले

२०७३, ४ मंसिर शनिबार ०५:५०

प्रभात सुवेदी । मंसिर ४, बर्दिया । 

विभिन्न समयमा बर्दिया राष्ट्रिय निकुञ्जका हात्ती तथा अन्य जनावरहरुले धनजनको क्षति पु¥याएपछि निर्माण गरिएको विद्युतीय सुरक्षा घेराको जीर्ण अवस्थाको तारबारलाई  सुधार गरी एक कायृक्रमका बीच शुक्रबार समुदायलाई हस्तान्तरण गरिएको छ ।


हरियो वन कार्यक्रमको ३२ लाख र स्थानीय समुदायको ४ लाख गरी ३६ लाखको लागतमा सुधार गरिएको विद्युतीय तारबारको औपचारिक उद्घाटन गरी स्थानीय समुदायलाई हस्तान्तरण गरिएको हो ।

निकुञ्जको मध्यवर्ती क्षेत्रको अम्रेनी देखि बलाँती, कर्मला, रानीपुर, भुरीगाउँ, डुम्रेनी हुँदै सैनवार सम्म निर्माण गरिएको तारबारलाई सुधार गरि हस्तान्तरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापाले बताउनुभएको छ । 


स्थानीयहरुले नै ताबार काटेर भित्र पस्ने, इन्सुलेटर खसाउने जस्ता कार्यहरु गरेकाले जीर्ण अवस्थामा पुगेकोमा ठूलो मेहनत र लगानीले पुनः सुधार गरीएकोले यसको सुरक्षा समुदायले गरेमा समुदाय पनि जङ्गली जनावरहरुको आक्रमणबाट सुरक्षित रहने भन्दै यसको संरक्षणमा सबैले सहयोग र चासो देखाउन निकुञ्जले अनुरोध गरेको छ । 

कार्यक्रममा हरियो वन कार्यक्रमका प्रतिनिधी, रामनगर उपभोक्ता समितिका उपभोक्ताहरु, स्थानीय व्यक्तित्वहरु, स‌रक्षणकर्मीहरु, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

तस्बीरहरु : रमेशकुमार थापाको फेसबुकबाट ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन