असोज, काठमाण्डौं । नेपाली सांगितिक क्षेत्रमा उदयमान गायिका टीका प्रसाईंको नयाँ गीत ‘परें माया जालैमा’ को भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियो छायांकन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज, काठमाण्डौं । नेपाली सांगितिक क्षेत्रमा उदयमान गायिका टीका प्रसाईंको नयाँ गीत ‘परें माया जालैमा’ को भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियो छायांकन"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

टीकाको मायाँ जालैमा शिवानीको बोल्ड अवतार (भिडियो)

१६ आश्विन २०७३, आईतवार ०७:१२

असोज, काठमाण्डौं । नेपाली सांगितिक क्षेत्रमा उदयमान गायिका टीका प्रसाईंको नयाँ गीत ‘परें माया जालैमा’ को भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियो छायांकन अमेरीकाको विभिन्न रमणिय स्थानहरुमा गरिएको छ । अझ शिवानी विश्वकर्माको उत्कृष्ट तथा बोल्ड अभिनयले भिडियो झनै आकर्षक बनेको छ । चर्चित निर्देशक प्रसन्न पौड्यालले यस भिडियो निर्देशन गरेका छन् । डान्स गर्ने क्रममा शिवानीको भित्री पहिरन देखिएको छ ।

त्यस्तै छोटो पहिरनहरुमा उनी भिडियोमा प्रस्तुत भएकी छिन् । गितमा उदय सोताङ्गको शब्द तथा संगित रहेको छ । ‘मेलोडी’ नामक एल्बममा टीकाको यस गित समावेश छ ।

गायिका टीकाको एक सय भन्दा बढी गीतहरु रेकर्ड भइसकेका छन् भने एक दर्जनभन्दा बढी गितको म्यूजिक भिडियो सार्वजनिक भैसकेको छ । आगामी दिनमा दर्शक श्रोताको चाहना अनुसारका नयां नयां गित ल्याउने तयारी गरिरहेको उनले अनलाईन टिभी अन्नपूर्णलाई जानकारी दिईन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव