मङ्सिर १५, ओखलढुंगा । सुमधुर स्वरका धनि ‘संजीब पराजुलीको कर्ण्प्रिय आवाजमा यस वर्षकै चर्चित उपन्यास डार्लिंग हार्बरका सर्जक निस्प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १५, ओखलढुंगा । सुमधुर स्वरका धनि ‘संजीब पराजुलीको कर्ण्प्रिय आवाजमा यस वर्षकै चर्चित उपन्यास डार्लिंग हार्बरका सर्जक निस्प्र"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

गायक संजीव भन्छन् ‘बादल संगै माथि माथि, चरा जस्तै उडछु’ भिडियो सहित

२०७३, १५ मंसिर बुधबार ०२:०६


मङ्सिर १५, ओखलढुंगा । सुमधुर स्वरका धनि ‘संजीब पराजुलीको कर्ण्प्रिय आवाजमा यस वर्षकै चर्चित उपन्यास डार्लिंग हार्बरका सर्जक निस्प्रभ सजीको शब्द र युवा गायकरसंगीतकार हेमन्त रानाको सुमधुर संगीतमा सजीएको “बादल सगै” गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । अष्ट्रेलियामा रहेर गीतसंगीत सृजनामा लागिपरेका ८ सर्जकहरुको सांगितिक यात्रा ‘उडान’ को यो पहिलो म्यूजिक भिडियो हो ।

हरेक दुइ वर्षमा सिड्नी, अस्ट्रेलियामा आयोजना हुने ‘नेपाल फेस्टिवल’ कार्यक्रममा गायक पराजुलीले प्रत्यक्ष्य गाउँदै, ठुलो पर्दामा हजारौँ दर्शक (श्रोताहरुका बीच भिडियो प्रदर्शन गरि सार्वजनिक गरियो । अत्याधुनिक उपकरणहरू प्रयोग गरी निर्माण गरिएको यस म्युजिक भिडियोमा नेपाली र अस्ट्रेलियन कलाकारहरुलाई देख्न सकिन्छ । फरक कथावस्तु र निर्माण शैलीमा तयार पारिएको भिडियो पृथक बनेको छ । भिडियो निर्देशन युवा निर्देशक सबिन ज्ञवालीले गरेका हुन् । हेर्नुहोस् भिडियो https://www.youtube.com/watch?v=Jezg_axd6l0 


गायक पराजुलीको यस अघि पनि थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन जसमध्ये ‘झिलमिल’, चाहनामा म तिम्रो’, तिमी मलाई मन् पर्छ, ‘तिमी अनि म’ का साथै गीत नेपालमा आयोजना हुने विभिन्न सांगीतिक अवार्ड कार्यक्रमहरुमा ‘झिलमिल’ बोलको गीत नोमिनेसनमा पर्न सफल भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन