बजारमा बिभिन्न प्रकारका तिज गीतहरु आइरहेको अबस्थामा सुमधुर स्वरका धनी लोक तथा दोहोरी गायक भुवन बिश्वकर्मा र राधिका हमालले पश्चिम नेपालका अर्घाखाची, गुल्मी, पाल्पा, रुपन्देही, कपिलवस्तु लगायत अन्य जिल्लाहरुमा बर्षौदेखि नै निकै प्रचलित रहेको तिजको लय तथ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बजारमा बिभिन्न प्रकारका तिज गीतहरु आइरहेको अबस्थामा सुमधुर स्वरका धनी लोक तथा दोहोरी गायक भुवन बिश्वकर्मा र राधिका हमालले पश्चिम नेपालका अर्घाखाची, गुल्मी, पाल्पा, रुपन्देही, कपिलवस्तु लगायत अन्य जिल्लाहरुमा बर्षौदेखि नै निकै प्रचलित रहेको तिजको लय तथ"/>
2026-10-18 12:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

“टोपी खस्यो मेरो” बोलको तिज गीत बजारमा

बजारमा बिभिन्न प्रकारका तिज गीतहरु आइरहेको अबस्थामा सुमधुर स्वरका धनी लोक तथा दोहोरी गायक भुवन बिश्वकर्मा र राधिका हमालले पश्चिम नेपालका अर्घाखाची, गुल्मी, पाल्पा, रुपन्देही, कपिलवस्तु लगायत अन्य जिल्लाहरुमा बर्षौदेखि नै निकै प्रचलित रहेको तिजको लय तथा भाका एवं शब्दहरुलाई जस्ताको तस्तै टपक्कै टिपी हरितालिका तिज २०७३ को पावन अबसरमा “टोपी खस्यो मेरो” बोलको तिज गीत बजारमा ल्याएका छन् |

तिज भनेको महिलाहरुले गीत मार्फत आफ्ना दु:ख सुख पिरमर्का एक अर्कामा साटासाट गर्ने एक अबसर पनि भए पनि महिलाहरुका सुख दुखमा पुरुषहरु  एक अर्काका सहयात्री एवं परिपुरक हुने भएकोले आफुले स्थानीय स्तरमा निकै नै प्रचलित तीज गीत “टोपी खस्यो मेरो”  बजारमा ल्याएको लोक दोहोरी गायक भुवन बिश्वकर्माले बताए | उक्त गीतलाई थप जिबनतता दिन मोडलहरु  रामु खनाल, सित्तल, सुनिताले अभिनय मार्फत साथ दिएका छन् | आफ्नो जन्मभूमि अर्घाखाची लगायतका जिल्लामा अति नै प्रचलित भाकामा आफुले  अभिनय गर्न पाउदा  निकै खुशी लागेको मोडल रामु खनालले बताए |     

 भिडियो हेर्नुहोस  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु