२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

नाबालिग छात्रहरुसँग अनैतिक सम्बन्ध राखेको आरोपमा अमेरिकामा ६ महिला शिक्षक पक्राउ

२०८०, ४ बैशाख सोमबार ०६:३८

एजेन्सी | अमेरिकामा ६ जना महिला शिक्षक पक्राउ परेका छन् । नाबालिग छात्रहरुसँग अनैतिक सम्बन्ध बनाएको आरोपमा उनिहरु पक्राउ परेका हुन् ।

दुई दिनसम्म चलेको परिक्षा पछि उनिहरुलाई पक्राउ गरिएको संचार माध्यम न्युयोर्क पोस्टले जनाएको छ । शिक्षिकाहरुबाट पीडित छात्रहरुको उमेर १६ वर्ष वा सो भन्दा कम रहेको जनाईएको छ भने पिडक शिक्षिकाहरु २५ देखि ३८ उमेर समुहका रहेको रिपोर्टमा उल्लेख छ ।

पीडित छात्र र पिडक शिक्षिकाहरु एकै स्कुलका भने होइनन् । गिरफ्तार हुनेहरुमा ३८ वर्षिय एलन शेल, ३२ वर्षिय हेदर हेरे, २६ वर्षिय एमिली हनूक, ३६ वर्षिय क्रिस्टेन ग्यान्ट, ३३ वर्षिय एले खेराडमन्ड र हेना मार्थ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर