२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पत्नीलाई टोक्यो सर्पले, पतिले सर्पलाई लगे अस्पताल

२०८०, ५ बैशाख मंगलवार ११:३६

वैशाख ५, काठमाडौँ | भारतको उत्तर प्रदेशमा अनौठो घटना सार्वजनिक भएको छ । 

उन्नाव नामक स्थानमा एक महिलालाई सर्पले टोक्यो । त्यसपछि उनका पति उनलाई अस्पताल लग्नुको साटो सर्पलाई नै लिएर अस्पताल गए । 

नरेन्द्र नामक ती पतिले बोरामा सर्प राखेर अस्पताल लगेका थिए । 

सर्पले टोकेपछि पत्नी चिच्याएर बेहोश भएकी थिइन् । त्यसपछि महिलालाई हतारहतार अस्पताल लगियो । अनि पतिलाई घटनाको जानकारी दिइयो । 

पतिले जानकारी पाएपछि पनि पत्नीलाई भेट्नै गएनन् । बरू घर गएर उनले सर्प समाते अनि त्यसैलाई लिएर अस्पताल गए । 

सर्प लिएर आएको नरेन्द्रलाई देखेर अस्पतालका मानिसहरू छक्क परे अनि किन ल्याएको भनी सोधे । 

क्न सर्पले टोकेको भन्ने आधारमा पत्नीको उपचार गर्न सकिएला भनी सर्प लिएर आएको ती व्यक्तिले बताए । 

अहिले महिला खतरामुक्त छिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही