४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

फोटो खिच्न खोज्ने विपक्षी टिमका सदस्यलाई जब रोनाल्डोले धक्का दिए

२६ बैशाख २०८०, मंगलवार ०९:५२

एजेन्सी | साउदी अरेबियन क्लब अल नासरमा आबद्ध रहेका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा अल खालिजसँग १–१ को बराबरी पश्चात विपक्षी टिमका एक सदस्यलाई दुर्व्यवहार गरेका छन् ।

उनले अल खालिजका प्रशिक्षण टिमका एक सदस्यलाई धकेलिदिएका हुन् । खेलमा खासै राम्रो प्रदर्शन दिन नसकेका रोनाल्डोसँग फोटो खिच्ने इच्छा जाहेर गरेका व्यक्तिलाई उनले धकालिदिएका हुन् ।

केएसयू स्टिेडियममा खेल पश्चात ३८ वर्षीय रोनाल्डोले अर्को टिमको खेलाडीसँग हात मिलाउँदै जर्सी आदनप्रदान गरे । उनी त्यति बेलासम्म सामान्य रहेका थिए ।

तर अल खिलालका कोचिङ स्टाफले फोटो खिच्न अनुरोध गर्दै बोलाएका थिए । रोनाल्डोले अस्वीकार गर्दा पनि कर्मचारीले फोटोका लागि बारम्बार आग्रह गरेपछि उनले ती कर्मचारीलाई धकेलिदिएका हुन् ।

अल नासरले भने हालसम्म यो घटनाको बारेमा केही विवरण प्रस्तुत गरेका छैन । यो घटनाले पुन रोनाल्डोलाई प्रतिबन्ध लगाउने अथवा के गर्ने भन्ने बारे अल नासरले केही प्रतिक्रिया दिइसकेको छैन ।

अल नासरमा आवद्ध भएका रोनाल्डोले साउदीमा गएर १३ खेलमा १२ गोल र २ असिस्ट गरेका छन् । उनको गोलले हालसम्म अल नासरलाई लिगको शीर्ष स्थानमा पुर्‍याएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता