२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इरानी आक्रमणको प्रतिकार गर्ने इजरायली निर्णय: अमेरिकी साथ हुनुपर्ने माग

२०८१, ४ बैशाख मंगलवार ०८:०१

बैशाख ४, काठमाडौं । इरानले इजरायली भूमिमा पहिलो पटक गरेको आक्रमणको इजरायलले प्रतिकार गर्ने निर्णय गरेको छ ।

प्रस्ट र निर्णायक प्रतिकार गर्ने निर्णय भएको शनिवारको इरानी आक्रमणको प्रतिकार गर्ने निर्णय इजरायली क्याबिनेटले गरेको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।


सोही निर्णयको समाचार बनाएका इजरायली मिडियाहरूले भने प्रतिकारमा इजरायले अमेरिकी साथ खोजको समाचार बनाएका छन् ।

इरानको सिरियाको दमास्कसमा भएको महावाणिज्य दूतावासमा गत अप्रिल १ मा इजरायलले हमला गरेको थियो । त्यसको प्रतिकारमा शनिवार इरानले पहिलो पटक इजरायलमा सयौँ ड्रोन तथा मिसाइल प्रहार गरेको थियो ।

इरानले आफ्नो मिसन पुरा भएको बताएको छ भने अमेरिकाले घटनालाई थप नबढाउन तथा इजरायली प्रतिकार भएमा अमेरिकी साथ नहुने बताएको छ ।

यसैबीचमा इजरायलले अमेरिकी साथ खोजेको समाचार इजरायली मिडियाहरूमा आएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी