१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जितनजिक पुग्दा तेस्रो ‘स्विङ स्टेट’मा पनि ट्रम्पको कब्जा !

२१ कार्तिक २०८१, बुधबार १३:१७

वासिङ्टन | दोस्रो पटक अमेरिकी राष्ट्रपतिमा विजयी हुन लागेका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले ‘स्विङ स्टेट’मा पनि पकड बनाउँदै लगेका छन् ।

ट्रम्पले स्विङ स्टेटलाई डेमोक्रेट पार्टीको पकडबाट बाहिर राख्न सफल भएका हुन् । उनी नर्थ क्यारोलाइना र जर्जियापछि पेन्सिलभेनियामा पनि गतिलो जित निकाल्न सफल भएका छन् ।

पेन्सिलभेनियाको जितपछि उनलाई राज्यका सबै १९ इलेक्टोरल कलेज भोट मिलेको छ। यसका साथै उनको इलेक्टोरल कलेज भोटको आँकडाले २६७ छोएको छ । अब उनी बहुमतको २७९ को आँकडाबाट ३ भोटनजिक छन् ।

सीएनएनका अनुसार डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति चुनाव जित्ने केबल ३ भोट नजिक पुगेका हुन्। यदि उनले ३ भोट ल्याए भने २७० बहुमत आँकडासहित ह्वाइट हाउसको बाटोमा लाग्नेछन् । यसैबीच उनकी प्रतिद्वन्द्वी कमला ह्यारि २२६ इलेक्टरोल भोटमा छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का