२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

औपचारिक रुपमा राष्ट्रपति घोषित नहुँदै मोदीले दिए ट्रम्पलाई बधाई

२०८१, २१ कार्तिक बुधबार १४:३१

काठमाडौँ | अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा निर्वाचित हुने निश्चित भएका डोनाल्ड ट्रम्पलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। सामाजिक सञ्जाल एक्समा आफ्नो मित्र ट्रम्पसँगको भेटका फोटा साझा गर्दै मोदीले बधाई दिएका हुन्।

प्रधानमन्त्री मोदीले एक्समा लेखेका छन्, “धेरै धेरै बधाइ मेरो मित्र, तपाइँले प्राप्त गरेको ऐतिहासिक चुनावी जितका लागि। आफ्नो अघिल्लो कार्यकालको सफलतालाई थप मजबुत बनाउने विश्वास सहित शुभकामना।” साथै उनले भारत-अमेरिका सम्बन्धलाई थप प्रगाढ बनाउने र सहकार्यको अपेक्षा राखेका छन्। मोदीले विश्व शान्ति, स्थिरता र समृद्धिका लागि मिलेर अघि बढ्ने आशा पनि व्यक्त गरेका छन्।

डोनाल्ड ट्रम्पको जितका लागि केवल तीन सिट आवश्यक रहेको भए पनि उनले आफ्नो जीत सुनिश्चित भएको भन्दै धन्यवाद दिएका थिए। सम्पूर्ण अमेरिकी जनताले दिएको अभूतपूर्व जनादेशप्रति आभार व्यक्त गर्दै ट्रम्पले अमेरिकाले पुनः एकपटक जितेको घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार