१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पाकिस्तानमा बस दुर्घटना: १४ जनाको मृत्यु, १० बेपत्ता

२८ कार्तिक २०८१, बुधबार १३:१५

एजेन्सी | पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भने १० जना अझै बेपत्ता रहेका छन् |

विवाह समारोहबाट फर्कँदै गरेको २५ जना यात्रु बोकेको बस मंगलबार राति नदीमा खसेको स्थानीय प्रहरीले कार्यालयले जनाएको छ।

“बसमा २५ जना थिए र अहिलेसम्म १४ जनाको शव निकालिएको छ भने १० जना अझै बेपत्ता छन्,” गिलगिट-बाल्टिस्तानका उद्धार अधिकारी वजिर असद अलीले भने।

उनले भने “दुर्घटनामा भएका बेहुली खतरामुक्त छन् र उनको गिलगित अस्पतालमा उपचार भइरहेको छ,”

गिलगिट–बाल्टिस्तानको प्रहरी अधिकारीले घटनाको पुष्टि गर्दै हराइरहेकाहरूको खोजी कार्य जारी रहेको बताएका छन् ।

उक्त क्षेत्रका एक वरिष्ठ प्रहरी अधिकारी नाइक आलमले एएफपीलाई भने कि चालकले कर्भमा नियन्त्रण गुमाउँदा तीव्र गतिमा रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का