२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

उड्न लागेको विमानमा गोली लागेपछि…

२०८१, २ मंसिर आईतवार १४:१५

वासिङ्टन डिसी । डलास प्रहरीले विमानस्थलबाट उडेर जाँदै गरेको विमानमा गोली लागेको घटनाको अनुसन्धान गरिरहेको छ । शुक्रबार साँझ टेक्सासको डलास लभ फिल्ड विमानस्थलबाट उडेर जान लागेको साउथवेष्ट एयरलाइन्सको बोइ७३३–८०० विमानमा गोलीले छोएको थियो । साँझ १० बजेलगत्तै सो विमान डल्लासबाट इन्डियापोलिसका लागि उडेको थियो ।

उडानका लागि विमान तयार रहेकै अवस्थामा गोली विमानको दायाँ साइडमा लागेर फ्लाइट डेकको ठीकमुनि अड्किएको थियो । यस घटनामा कसैलाई पनि चोटपटक लागेन । विमान सकुशल गेटतिर फर्कियो र यात्रीहरूलाई उतारियो । विमानलाई तत्कालको लागि उडानका लागि प्रयोग नगरिने भएको छ ।

यस घटनामा शनिबार बिहानसम्म कसैलाई पनि पक्राउ नगरिएको र अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह