२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युक्रेनलाई रुसविरुद्धलामो दूरीको क्षेप्यास्त्रप्रयोग गर्न बाइडेनको स्वीकृतिसँगै विश्वभर तरंग

२०८१, ४ मंसिर मंगलवार ११:२८

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्रप्रहार गर्न अनुमतिदिएपछिविश्वभर यसको तरंग उत्पन्नभएको छ ।

कार्यकाल सकिन २ महिनामात्रै बाँकी रहेका बेलाबाइडेनले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्रप्रहार गर्न अनुमतिदिएकाहुन् । बाइडेनको अनुमतिपछि रुसले कडाप्रतिक्रियाभने दिएको छ । रुसको विदेश मन्त्रालयले आफ्नो भूभागमालामो दूरीको क्षेप्यास्तप्रहार भएमा ‘उपयुक्त र ठोस कदम’चाल्ने प्रतिक्रियादिएको हो । रूसले अमेरिकीकदमलाई ‘आगोमा घ्यु थप्ने’ कामभएको टिप्पणी गरेको छ ।

विदेशमन्त्रालयले यस्तो कदमलाई ‘संयुक्त राज्य अमेरिका र यसको साझेदारहरू रूसविरुद्धको युद्धमाप्रत्यक्ष संलग्नता’हुने पनिबताएको छ ।

राष्ट्रपति जो बाइडेनले रूसमायुक्रेनलाई लामो दूरीका क्षेप्यास्त्रप्रयोग गर्न अनुमतिदिँदा राष्ट्रपतिनिर्वाचितडोनाल्डट्रम्पलाई यसबारे परामर्श गरे या नगरिएको भने केहीखुलेको छन । ट्रम्पले आफ्नो चुनावीअभियानमै रूस–युक्रेन युद्धअन्त्य गर्ने बताएकाथिए ।

यसअघि, अमेरिकाका सहयोगीहरूले युक्रेनलाई क्षेप्यास्त्रप्रयोग गरेर रूसमा आक्रमण गर्न प्रतिबन्धलगाएकाथिए । रुस युक्रेन युद्ध सुरु भएको १ हजार दिनपुगेका बेलाबाइडेनको निर्णय आएको हो ।

युद्धको क्रममारूसले युक्रेनीऊर्जा संरचनाहरूमातीव्र आक्रमणगर्दै ब्ल्याकआउट र जनधनको क्षति पु¥याएको छ । ओडेसामा सोमबार भएको आक्रमणमा १० जनाको मृत्यु हुनुका साथै करिब ५० जनाघाइते भएको बीबीसीले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह