२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप

२०८१, २६ पुष शुक्रबार १७:५५

काठमाडौँ | च्याटजिपिटीका निर्माता ओपन एआई कम्पनीका संस्थापक साम अल्टम्यानमाथि उनकी बहिनी एन अल्टम्यानले बाल्यकालमा यौन शोषण गरेको आरोप लगाएकी छिन्।

एनले सन् १९९७ देखि २००६ सम्म आफू तीन वर्षकी हुँदा १२ वर्षका दाइले शोषण गरेको बताएकी छिन्। सामले यी आरोपहरु बहिनीको मानसिक स्वास्थ्य समस्याका कारण भएको दाबी गरेका छन्।

उनले परिवारलाई पीडा पुर्याएको भन्दै सामाजिक सञ्जालमा लेखेका छन्। एनले मुद्दा दायर गरेपछि सामले अदालतमै सामना गर्नुपर्ने बताएका छन्।

एनले अघि पनि परिवारले आफूलाई विभिन्न वेबसाइट र वाइफाई प्रयोग गर्न नदिएको र बुवाको पेन्सन फन्ड प्रयोग गर्न नदिएको आरोप लगाएकी थिइन्।

उनले कम्तीमा ७५ हजार डलर क्षतिपूर्ति माग गरेकी छिन्। साम अल्टम्यान २०१५ मा ओपन एआई स्थापना गरी च्याटजिपिटीबाट अर्बपति बनेका हुन्। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार