१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कोलम्बियामा विमान दुर्घटना: १० जना मृत फेला, ५ जना एकै परिवारका

२८ पुष २०८१, आईतवार १२:१०

एजेन्सी | कोलम्बियाको एन्टिओकिया क्षेत्रको उराओ नजिकै भएको विमान दुर्घटनामा १० जनाको मृत्यु भएको छ। तीन बालबालिकासहित १० जना सवार उक्त विमानमा सबै सबैको ज्यान गएको हो ।

कोलम्बियाको नागरिक उड्डयन प्राधिकरणका अनुसार सेस्ना विमान जनवरी ८ मा जुराडोबाट मेडेलिनतर्फ जाँदै गर्दा साँझ ५:३० बजे सम्पर्कविहीन भएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार विमानमा सवार पाँच जना एकै परिवारका सदस्य थिए ।

जनवरी १० मा कोलम्बियाको एन्टिओकिया राज्यको जोखिम व्यवस्थापन प्रशासन विभागद्वारा जारी गरिएको हवाई फुटेजमा विमानको भग्नावशेष जंगलमा देखाइएको छ ।

उत्तरपश्चिम कोलम्बियामा प्यासिफिका ट्राभलको विमान बुधबार बेपत्ता भएकामा शुक्रबार एन्टिओकिया क्षेत्रमा फेला परेको हो । विमानमा दुई जना चालक दलका सदस्य र आठ जना यात्रु थिए ।

घटनास्थलमा ३७ जनाको उद्दा टोली खटिएका छन् । मौसम प्रतिकूल भएकाले उद्धार कार्यमा समस्या भएको छ । हेलिकप्टरको सहयोग लिन नसकिने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का