१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सैफ अली खानमाथि चक्कु प्रहार

३ माघ २०८१, बिहीबार १२:००

काठमाडौँ | बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा रहेका उनीमाथि रातको साढे दुई बजे एक व्यक्तिले चक्कु प्रहार गरेका हुन्।

प्रहरीलाई उदृधत गर्दै भारतीय सञ्चारमाध्ययममा उल्लेख भएअनुसार ती व्यक्ति चोरी गर्नका लागि बान्द्रस्थित सैफको घरमा छिरेका थिए।

घुसपैठकर्तासँगको झडपमा उनी घाइते भएका थिए। मुम्बईको लीलावती अस्पतालमा शल्यक्रियापछि उनको अवस्था सामान्य रहेको छ। मुम्बई प्रहरीले आफ्नो अनुसन्धानलाई तीव्र पारेको जनाएको छ।

भारतीय सञ्चारमाध्ययमका अनुसार उनलाई चक्कुले ६ पटकसम्म प्रहार गरिएको थियो। सैफको घाँटी र मेरुदण्डको नजिक गहिरो चोट लागेको छ। उनको शरीरमा तीन इन्च गहिरो चोट छ।

सैफमाथि यो आक्रमण उनका बच्चा तैमूर र जेहको कोठामा भएको थियो। सैफकी बच्चालाई स्यहारसुसार गर्ने कामदार राति साढे दुई बजे कुनै आवाज सुनेर उठेकी थिइन्। त्यसबेला घरमा सैफ अली खानका सम्पूर्ण परिवार सुतिरहेका थिए। हल्ला सुनेर उठेका सैफमाथि आक्रमण भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का