१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इमरान खानलाई फेरि सुनाइयो १४ वर्षको जेल सजाय

४ माघ २०८१, शुक्रबार १६:२७

काठमाडौँ | पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुसरा बिबीलाई आदालतले शुक्रबार थप जेल सजाय सुनाएको छ।

खानलाई १४ र बिबीलाई ७ वर्षको जेल सजाय सुनाइएको हो।

५० अर्ब रुपैयाँ कालोधन शुद्धीकरणमा सघाएको सट्टा उनीहरूले अर्बौं रुपैयाँ र जमिन समेत घुस लिएको आरोप खानमाथि थियो।

खानले सो आरोप अस्वीकार गर्दै आएका छन्। यी आरोप आफूलाई राजनीतिबाट बाहिर राख्ने प्रपञ्च भएको उनको भनाइ छ।

यसअघि पनि खानलाई भ्रष्टाचार, सरकारी गोपनीयता भंग र वैवाहिक कानुन उल्लंघनको मुद्दामा तीनपटक सजाय सुनाइसकिएको छ। जसअनुसार उनले १०, १४ र ७ वर्षको जेल सजाय पाइसकेका छन्।

तर, पाकिस्तानी कानुनअनुसार उनले सबैभन्दा लामो सजाय भुक्तान गरे पुग्छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का