७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कपिल शर्मा, राजपाल यादव र रेमो डिसुजालाई ज्यान मार्ने धम्की

१० माघ २०८१, बिहीबार १२:४९

काठमाडौँ | भारतीय कमेडियन कपिल शर्मा, अभिनेता राजपाल यादव र कोरियोग्राफर रेमो डिसुजालाई ज्यान मार्ने धम्की आएको छ।

भारतीइ सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार उनीहरूलाई पाकिस्तानबाट एक इ-मेलमार्फत ज्यान मार्ने धम्की आएको हो। यसमा कमेडियन सुगन्धा मिश्राको पनि नाम रहेको बताइएको छ।

इ-मेलमा लेखिइएको छ, ‘हामीलाई तपाईहरूको क्रियाकलाप हेरिरहेका छौं। यो कुनै पब्लिक स्टन्ट या तपाईहरूलाई चिन्तित गर्ने प्रयास होइन। हामी तपाईहरूलाई गम्भिरताका साथ यस कुरालाई ध्यानमा राख्नुस् भन्ने चाहन्छौं। यदि यस्तो भएन भने तपाईहरूको व्यक्तिगत र पेसागत जीवनमा असर पर्न सक्छ। हामी आगामी ८ घण्टामा मेलको प्रतिक्रिया चाहन्छौं। यस्तो भएन भने तपाईहरूले यस मेललाई गम्भिरताका साथ लिनु भएन भन्ने बुझ्छौं। हामी तपाईहरू विरूद्ध एक्सन लिन्छौं। हामी बिश्नोई होइनौं।’

उक्त इ-मेल विष्णु नामबाट आएको हो। यस मामिलामा मुम्बई प्रहरीले अज्ञात व्यक्तिको विरूद्ध बिएनएसको धारा ३५१ (३) को केस दर्ता गरेको छ। तर कपिल, राजपाल र रेमोले यस इ-मेलप्रति कुनै प्रतिक्रिया जनाएका छैनन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी