१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा सोमबार मात्रै १७ सय ४९ अवैध आप्रवासी पक्राउ

१५ माघ २०८१, मंगलवार १२:५५

काठमाडौँ | अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिए लगत्तै अवैध आप्रवासीलाई पक्राउ अभियान तिव्र पारिएको छ ।

जस अन्तर्गत पछिल्लो दुई दिनमा मात्रै तीन हजार बढी त्यस्ता आप्रवासीलाई पक्राउ गरिएको जनाइएको छ ।

जस अन्तर्गत सोमबार मात्रै कागजात नभएका १७ सय ४९ आप्रवासीहरूलाई पक्राउ गरिएको जनाइएको छ ।

अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन विभागले सोमबार सो संख्यामा कागजात नभएका आप्रवासीहरूलाई पक्राउ गरेको बताएको छ ।

यस अघि आइतबार पनि सोहि हाराहारीमा आप्रवासीहरुलाई पक्राउ गरिएको थियो ।

आईसिइले गत आइतबार ९ सय ५६ वटा यस्ता गिरफ्तारी गरेको अन्तराष्ट्रिय सञ्चार माध्यामहरुले बताएका छन् ।

पछिल्लो दुई दिनमा मात्रै अमेरिकामा रहेका ३ हजार भन्दा धेरै आप्रवासीहरु पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का