१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबमा भयानक सडक दुर्घटना, ९ भारतीयको मृत्यु

१६ माघ २०८१, बुधबार १७:४०

काठमाडौँ | साउदी अरबमा भएको एउटा भयानक सडक दुर्घटनामा ९ जना भारतीयको मृत्यु भएको छ । जेद्दाहस्थित भारतीय मिसनले यसबारे जानकारी दिएको भन्दै अमर उजालाले समाचार छापेको छ ।

दुर्घटना पश्चिमी साउदी अरबको जिजान नजिकै भएको बताइएको छ । दुर्घटनामा मारिएकाहरूका परिवारसँग सम्पर्कमा आफू रहेको मिसनले बताएको छ । यसबाहेक साउदी अधिकारीहरूसँग सम्पर्कमा रहेको र उनीहरूले आफ्नो सहयोग बढाइरहेको पनि बताइएको छ ।

‘साउदी अरेबियाको पश्चिमी क्षेत्रको जिजान नजिकै भएको सडक दुर्घटनामा ९ भारतीय नागरिकको दुखद मृत्यु भएकोमा हामी गहिरो समवेदना व्यक्त गर्दछौँ, शोकसन्तप्त परिवारजनप्रति हाम्रो हार्दिक समवेदना,’ भारतीय वाणिज्य दूतावासले माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा भनेको छ ।

पोस्टमा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले पनि यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का