२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छायांकन भइरहेका बेला बाल्कोनीबाट खस्दा पोर्नस्टारको मृत्यु

२०८१, १८ माघ शुक्रबार १४:४९

काठमाडौँ | सुटिङका क्रममा बाल्कोनीबाट खसेर एक ब्राजिलियन पोर्नस्टारको मृत्यु भएको छ।

सञ्चारमाध्यमका अनुसार उक्त दुर्घटना घटना यही जनवरी २३ मा भएको हो।

उनी बाल्कोनीमा यौन दृश्य छायांकन गरिरहेका बेला खसेकी थिइन्।

ती पोर्नस्टारको नाम अन्ना बिट्रिज परेरा अल्भेस हो। उनी ‘अन्ना पोली’ को नामले प्रसिद्ध थिइन्।

उनी रियो दि जेनेरियोमा एक अनलाइन वयस्क सामग्री साइटका लागि थ्रीसम सेक्स दृश्यको छायांकन गरिरहेकी थिइन्।

द यूएस सनको रिपोर्टअनुसार उनको शव होटल परिसरको आँगनमा फेला परेको थियो।

न्यु योर्क पोस्टले द यूएस सनलाई उद्धृत गर्दै अन्ना एक तीव्र वयस्क दृश्य छायांकनपछि बाल्कोनीबाट लडेको रिपोर्ट गरेको छ।

उनीसँग फिल्म छायांकन गरिरहेका दुई जना पुरुष पनि घटनास्थलमा थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार