८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकामाथि जवाफी कर लगाउने चीनको घोषणा, गुगलमाथि छानबिन पनि गर्ने

२२ माघ २०८१, मंगलवार १३:०४

काठमाडौँ | चीनले अमेरिकामाथि जवाफी कर लगाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सबै उत्पादनमा थप १० प्रतिशत कर लगाउने घोषणा गरेपछि चीनले पनि जवाफी करको घोषणा गरेको हो ।

चीनले केही अमेरिकी उत्पादनमात्र कर लगाउने घोषणा गरेको छ । चीनले अमेरिकाबाट आयात हुने कोइला र प्राकृतिक ग्यासमा १५ प्रतिशत कर लगाउने घोषणा गरेको छ ।

यस्तै, कच्चा तेल, कृषिजन्य मेसिनरी, पिकअप ट्रक्स र ठूला इन्जिन भएका कारमा १० प्रतिशत कर लगाउने भएको छ ।

यस्तै, चीनले अमेरिकी सर्च इन्जिन कम्पनी गुगलमाथि छानबनि पनि गर्ने भएको छ । चीनको बजार नियमनकारी एक निकायले गुगलले एकाधिकारविरुद्धको कानुन तोडेको आशंका गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता