२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चीनमा घरपालुवा जनावरको हेरचाह गर्ने व्यक्तिहरुको माग बढ्दै

२०८१, ३ फाल्गुन शनिबार १५:४२

एजेन्सी । चीनमा घरपालुवा जनावरको हेरचाह गर्ने व्यक्तिहरुको माग बढ्दै गएको छ ।

घर मालिक वाहिरी काममा व्यस्त हुँदा पाल्तु जनावरको हेरचाह गर्ने ‘पिट सिटर’हरुको माग बढेको हो । चीनका विभिन्न सहरहरुमा पाल्तु जनावरहरुको स्वामित्व बढिरहेका बेला हेरचाह गर्ने व्यक्तिहरुले राम्रो रोजगारी पाइरहेका छन् ।
पाल्तु जनावरको हेरचाह गर्ने कम्पनीले घरमा घरपालुवा जनावरहरूको हेरचाह सेवा थप्दै कामदारहरूको माग पनि गरेका छन् । उनीहरुले कामदारलाई व्यवसायिक तालीम समेत दिइरहेका छन् ।

चीनका ७० भन्दा बढी सहरहरूमा यस्ता सेवा केन्द्रहरू संचालनमा रहेको र राष्ट्रव्यापी रूपमा प्रमाणित पाल्तु जनावरहरूको संख्या बढेर ४,५०० भन्दा बढी पुगेको छ।

चाइना पाल्तु उद्योग श्वेतपत्र अनुसार, शहरी कुकुर र बिरालो उपभोक्ता बजार २०२३ को तुलनामा ०२४ मा ७.५ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार