५ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

तिब्बत र आन्ध्र महासागरमा आज बिहान गयो भूकम्प

२ चैत्र २०८१, शनिबार ०८:४१

काठमाडौँ । तिब्बत र आन्ध्र महासागरमा भूकम्पको धक्का महसुस गरिएको छ।

आज बिहान करिब १ बजे तिब्बतमा भूकम्प गएको छ, जसको तीव्रता म्याग्निच्युडमा ३.५ रहेको छ |

राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार भूकम्प १० किलोमिटर गहिराइमा गएको छ । बिहीबार पनि तिब्बतमा दिनभरि ३.५ देखि ४.३ म्याग्निच्युडका तीनवटा भूकम्प गएका थिए।

अर्कोतर्फ, आज बिहान ५:१५ बजेतिर आन्ध्र महासागरमा शक्तिशाली भूकम्प गयो, जसले दक्षिण जर्जिया र दक्षिण स्यान्डविच टापुहरूमा जमिन हल्लियो। यस भूकम्पको तीव्रता म्याग्निच्युडमा ६ मापन गरिएको छ | यस भूकम्पको केन्द्रबिन्दु समुद्र भित्र २४ किलोमिटर गहिराइमा रहेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोरङको आगलागीमा परेको भनिएका बालक सकुशल भेटिए, एक बालिकाको मृत्यु प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पौने ३ लाख ठग्ने महिला पक्राउ इजरायलद्वारा गाजामा भीषण आक्रमण, झण्डै साढे तीन सय प्यालेस्टाइनी मारिए २५ करोड रकमसहित पक्राउ परेका ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामा भरियामात्र: प्रहरी एसईई सुरु नहुँदै तोकियो नतिजा निकाल्ने मिति मोरङमा आगलागीबाट एक बलिकाको मृत्यु, ८ घर जले* ट्रकबाट २५ करोड बरामद:  यसअघि पनि सात किलो सुन तस्करीमा जेल बसेर छुटेका पक्राउ परेका लामा  बसको ठक्करबाट मकवानपुरमा स्कुटर चालकको मृत्यु १२८ यात्रु लिएर छेन्दुबाट पोखरा आएको सिचुवान एयर १२६ यात्रु लिएर चीन फर्कियो इजरायलद्वारा गजामा आक्रमण, हमासले भन्यो– सयभन्दा बढी मानिस मारिए कीर्तिपुर क्रिकेट मैदानमा प्यारापेट निर्माण र फ्लडलाइट जडानको काम वैशाखभित्र सकिने स्ववियु चुनाव: यी क्याम्पसमा भइरहेको छ मतदान, आरआरसहितका ठूला क्याम्पसमा विवाद ९ महिनापछि फर्किन लागेका सुनिता र बुचलाई पृथ्वीमा हुन सक्छन् यस्ता समस्या ड्रमको डुंगा चढेर कर्णाली नदी तर्ने क्रममा  बेपत्ता २३ वर्षीय सेजुवाल मृत फेला काठमाडौंबाट रसुवाको केरुङतर्फ लैजादै गरेको २५ करोड नगदसहित एक जना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्डः कतिमा हुँदैछ कारोवार ? राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै आज स्ववियु निर्वाचन हुँदै, त्रिचन्द्र र आरआर क्याम्पसमा तालाबन्दी संघीय संसद अन्तर्गत आज ६ वटा समितिको बैठक बस्दै अछाम केन्द्रबिन्दु भएर आज बिहानै गयो भूकम्प