१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुटिनसँग रिसाए ट्रम्प

१८ चैत्र २०८१, सोमबार ११:४१

एजेन्सी | अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै रिसाएको र दु:खी भएको बताएका छन्।

एनबीसी न्युजलाई दिएको अन्तर्वार्तामा उनले पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विश्वसनीयतामा आक्रमण गरेको आरोप लगाए।

अन्तर्वार्तामा ट्रम्पले पुटिन युद्धविराम गर्न सहमत भएनन् भने रुसबाट तेल खरिद गर्ने देशहरूमा ५० प्रतिशत भन्सार महसुल लगाइने चतावनी दिएका छन्।

ट्रम्पले भने, ‘रुस र म युक्रेनमा रक्तपात रोक्न सम्झौता गर्न सकिएन भने मलाई लाग्छ- यो रुसको गल्ती हुनेछ र म रुसबाट आउने सबै तेलमा थप कर लगाउनेछु।’

ट्रम्पको यस बयानमा अमेरिकी राष्ट्रपति कार्यालयबाट भने कुनै प्रतिक्रिया आएको छैन।

युरोपेली नेताहरू युक्रेनमा युद्धविरामका लागि वार्ता गर्दा ट्रम्प पुटिनको नजिक जाँदै छन् भनेर चिन्तित थिए।

एनबीसी न्युजमा ट्रम्पले १० मिनेट फोन अन्तर्वार्ता दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव