खोज

२०८२, १ चैत्र आईतवार
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • वैदेशिक रोजगार
  • स्वास्थ्य
  • राजनीति
  • आर्थिक
  • मनोरन्जन
  • अन्तर्वार्ता
  • विचार
  • फोटो फिचर
  • खेलकुद
  • थप बिधा
    • प्रवास
    • पर्यटन
    • शिक्षा
    • रोजगार
    • अन्तर्वार्ता
    • साहित्य
    • पत्रपत्रिकाबाट
    • कृषि गतिबिधी
    • सूचना प्रबिधि
    • बिशेष खबर
    • बिचित्र संसार
    • भिडियो
    • महत्वपूर्ण स्थानहरु
    • राशिफल
    • रोजगार जानकारी
    • English
Pin
जिल्ला समाचार

कोशी प्रदेश

  • भोजपुर
  • धनकुटा
  • इलाम
  • झापा
  • खोटाङ
  • मोरङ
  • ओखलढुङ्गा
  • पाँचथर
  • सङ्खुवासभा
  • सोलुखुम्बु
  • सुनसरी
  • ताप्लेजुङ
  • तेह्रथुम
  • उदयपुर

मधेस प्रदेश

  • पर्सा
  • बारा
  • रौतहट
  • सर्लाही
  • धनुषा
  • सिराहा
  • महोत्तरी
  • सप्तरी

बागमती प्रदेश

  • सिन्धुली
  • रामेछाप
  • दोलखा
  • भक्तपुर
  • धादिङ
  • काठमाडौँ
  • काभ्रेपलान्चोक
  • ललितपुर
  • नुवाकोट
  • रसुवा
  • सिन्धुपाल्चोक
  • चितवन
  • मकवानपुर

गण्डकी प्रदेश

  • बागलुङ
  • गोरखा
  • कास्की
  • लमजुङ
  • मनाङ
  • मुस्ताङ
  • म्याग्दी
  • नवलपुर
  • पर्वत
  • स्याङग्जा
  • तनहुँ

लुम्बिनी प्रदेश

  • कपिलवस्तु
  • परासी
  • रुपन्देही
  • अर्घाखाँची
  • गुल्मी
  • पाल्पा
  • दाङ
  • प्युठान
  • रोल्पा
  • पूर्वी रूकुम
  • बाँके
  • बर्दिया

कर्णाली प्रदेश

  • पश्चिमी रूकुम
  • सल्यान
  • डोल्पा
  • हुम्ला
  • जुम्ला
  • कालिकोट
  • मुगु
  • सुर्खेत
  • दैलेख
  • जाजरकोट

सुदूरपश्चिम प्रदेश

  • कैलाली
  • अछाम
  • डोटी
  • बझाङ
  • बाजुरा
  • कंचनपुर
  • डडेलधुरा
  • बैतडी
  • दार्चुला
Latest Post ThumbnailराससLatest Post Thumbnailरास्वपाLatest Post Thumbnailराजाबादी आन्दोलनLatest Post Thumbnailदुर्गा प्रसाईंLatest Post Thumbnailरवि लामिछानेLatest Post ThumbnailसुनचाँदीLatest Post ThumbnailNPLLatest Post Thumbnailयु १९ महिला एसिया कपLatest Post Thumbnailराजनीति
मुख्य समाचार

गाजामा युद्धविरामका लागि प्रस्तावित राष्ट्रसङ्घीय सुरक्षा परिषद्को मस्यौदामा अमेरिकाद्वारा भिटो जारी

Sajhasabal Pradipodd
२०८२, २३ जेष्ठ बिहीबार १४:५०
संयुक्त राज्य अमेरिकाले बुधबार सुरक्षा परिषद्को मस्यौदा प्रस्तावलाई भिटो गरेको छ । उक्त प्रस्तावले गाजामा तत्काल युद्धविराम र मानवीय सहायतामा सबै प्रतिबन्धहरू तुरुन्तै हटाउन माग गरेको थियो ।
सुरक्षा परिषद्का १० जना निर्वाचित सदस्यले पेस गरेको प्रस्तावलाई १५ मध्ये १४ जनाको समर्थन प्राप्त भएको छ । भिटो शक्ति राख्ने संयुक्त राज्य अमेरिकाले उक्त कदम विरुद्धमा मतदान गरेको थियो ।
मस्यौदा प्रस्तावले हमास र अन्य समूहहरूद्वारा राखिएका सबै बन्धकको तत्काल र बिना शर्त रिहाइ तथा गाजामा मानवीय सहायताको प्रवेश र यसको सुरक्षित र निर्बाध वितरणमा सबै प्रतिबन्धहरू तत्काल र बिना शर्त हटाउन माग गरेको थियो ।
अमेरिकाले प्रयोग गरेको भिटो शक्तिको सुरक्षा परिषद्का सदस्यहरूले आलोचना गरेका थिए ।
संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि फु कङ्गले बुधबारको मतदानको नतिजाबाट चीन निकै निराश भएको बताउनुभयो ।
उहाँका अनुसार मस्यौदा प्रस्तावमा गाजाका जनताको सबैभन्दा दबाबपूर्ण मागहरू छन् र यसले अन्तर्राष्ट्रिय समुदायको भारी आवाजलाई प्रतिबिम्बित गर्दछ ।
“संयुक्त राज्य अमेरिकाले एक पटक फेरि आफ्नो भिटो शक्तिको दुरुपयोग गरेको छ, गाजाका मानिसहरूका लागि आशाको किरण निभाउँदै र निर्दयतापूर्वक २० लाखभन्दा बढी मानिसहरूलाई अन्धकारमा छोडेको छ । यसले अन्तर्राष्ट्रिय समुदायको प्रश्नको सामना गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
“बुधबारको मतदानको नतिजाले गाजामा द्वन्द्व रोक्न सुरक्षा परिषद्को असक्षमताको मूल कारण संयुक्त राज्य अमेरिकाले बारम्बार गरेको अवरोध हो भन्ने कुरा फेरि एकपटक उजागर गरेको छ, जसले परिषद्को युद्धविरामको अनुरोधलाई धेरै पटक भिटो गरेको छ । र इजरायललाई यसको संरक्षणको कारण, परिषद्ले अपनाएका धेरै प्रस्ताव प्रभावकारी रूपमा कार्यान्वयन गरिएको छैन”, मतदानको स्पष्टीकरणमा फुले भन्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत

प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर

स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध

श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम

सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह

लोकप्रिय समाचार

  • मुख्य पृष्ठ
  • राजनीति
  • प्रदेश समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • मनोरन्जन
  • अन्तर्वार्ता
  • विचार
  • फोटो फिचर
  • खेलकुद
  • थप बिधा
    • प्रवास
    • पर्यटन
    • शिक्षा
    • रोजगार
    • अन्तर्वार्ता
    • साहित्य
    • पत्रपत्रिकाबाट
    • कृषि गतिबिधी
    • सूचना प्रबिधि
    • बिशेष खबर
    • बिचित्र संसार
    • भिडियो
    • महत्वपूर्ण स्थानहरु
    • राशिफल
    • रोजगार जानकारी
    • English
  • जिल्ला समाचार

    कोशी प्रदेश

    • भोजपुर
    • धनकुटा
    • इलाम
    • झापा
    • खोटाङ
    • मोरङ
    • ओखलढुङ्गा
    • पाँचथर
    • सङ्खुवासभा
    • सोलुखुम्बु
    • सुनसरी
    • ताप्लेजुङ
    • तेह्रथुम
    • उदयपुर

    मधेस प्रदेश

    • पर्सा
    • बारा
    • रौतहट
    • सर्लाही
    • धनुषा
    • सिराहा
    • महोत्तरी
    • सप्तरी

    बागमती प्रदेश

    • सिन्धुली
    • रामेछाप
    • दोलखा
    • भक्तपुर
    • धादिङ
    • काठमाडौँ
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • चितवन
    • मकवानपुर

    गण्डकी प्रदेश

    • बागलुङ
    • गोरखा
    • कास्की
    • लमजुङ
    • मनाङ
    • मुस्ताङ
    • म्याग्दी
    • नवलपुर
    • पर्वत
    • स्याङग्जा
    • तनहुँ

    लुम्बिनी प्रदेश

    • कपिलवस्तु
    • परासी
    • रुपन्देही
    • अर्घाखाँची
    • गुल्मी
    • पाल्पा
    • दाङ
    • प्युठान
    • रोल्पा
    • पूर्वी रूकुम
    • बाँके
    • बर्दिया

    कर्णाली प्रदेश

    • पश्चिमी रूकुम
    • सल्यान
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सुर्खेत
    • दैलेख
    • जाजरकोट

    सुदूरपश्चिम प्रदेश

    • कैलाली
    • अछाम
    • डोटी
    • बझाङ
    • बाजुरा
    • कंचनपुर
    • डडेलधुरा
    • बैतडी
    • दार्चुला
Preeti to Unicode
मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार

साझा सवाल मिडिया प्रा.लि.
Sajha Sawal Media Pvt. Ltd.
सूचना विभाग द. न. : २४२२/०७७-७८
DOI Reg No: 2422/077-78
सम्पादक: गोमा पण्डित
Editor: Goma Pandit

Get in Touch

location_on Baluwatar, Kathmandu, Nepal
call (977)- 01-4512988
mode_comment [email protected]

Quick Links

Homepage
National
Business
Entertainment
Sports
World
Blogs & Opinions

Information

Privacy Policy
Advertise
About Us
Our Team
Contact Us
Terms and Conditions
Preeti to Unicode

Connect with us


© 2016, All Rights Reserved. Sajhasabal.com is registered under Department of Information(DOI).
Powered By: