२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चाडमा झडपबाट कम्तीमा १७ जनाको मृत्यु

२०८२, ७ असार शनिबार १४:२८

चाडको माईयो(कब्बी वेस्ट प्रान्तको ओरेगोमेल गाउँमा बिहीबार साँझ भएको भीषण झडपमा कम्तीमा १७ जनाको मृत्यु भएको छ। ती मध्ये धेरै महिला तथा बालबालिका रहेका छन्। स्थानीय सञ्चार माध्यमले जनाएका अनुसार, झडपमा १६ जना घाइते भएका छन्। झडपमा संलग्न आक्रमणकारीहरूले भाला, कुटा र अन्य हतियार प्रयोग गरेका थिए।

सरकारका जनरल डेलिगेट अब्देलमाने खताबले शुक्रबार घटनास्थल पुगेर सुरक्षा व्यवस्था कडाइ गर्न कदम चाल्ने बताउनुभयो। उहाँले घटनाको पुष्टि गर्दै यसप्रकारको हिंसालाई रोक्न आवश्यक कदम चालिने बताउनुभयो।

यो घटना चाडले हालै मात्रै राष्ट्रिय सुरक्षा बैठक गरेको केही घण्टा पछि भएको हो। त्यहाँ राष्ट्रपतिले सुरक्षाका विषयमा आपतकालीन बैठक बोलाउनुभयो। । चाडमा पछिल्लो समय हिंसा र झडपहरू बढिरहेको देखिन्छ। मे महिनादेखि नै मुलुकभर ५० भन्दा बढी मानिसको मृत्यु भएको रिपोर्टहरू छन्।

प्रायः चाडमा हुने झडपहरू प्रायः जमिन, राजनीतिक मतभिन्नता र जातीय द्वेषका कारण हुने गरेका छन्। यसले देशभरिकै सामाजिक सुरक्षा र स्थिरता समस्या बनाएको छ। स्थानीय प्रशासन र सुरक्षाक्षेत्रले स्थिति नियन्त्रणमा ल्याउने प्रयास गरिरहेका छन् भने शान्ति र सुरक्षा कायम गर्न आवश्यक कदम चालिरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह