२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पाकिस्तानको भारतलाई चेतावनी-तिमीलाई पुर्पुरोमा हात राख्नुपर्ने गरी पाठ सिकाउँछु

२९ श्रावण २०८२, बुधबार १३:००

काठमाडौँ | पानीका विषयमा पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले भारतलाई चेतावनी दिएका छन्।

मंगलबार इस्लामाबादमा आयोजित एक समारोहमा उनले भने, ‘म शत्रुलाई भन्न चाहन्छु- यदि तिमीले हाम्रो पानी आपूर्ति बन्द गर्ने धम्की दियौ भने यो कुरा याद राख- तिमीले पाकिस्तानको ‘एक थोपा’ पनि खोस्न सक्दैनौ।’

उनले थपे, ‘म कसम खान्छु- यदि तिमीले यस्तो गर्‍यौ भने म तिमीलाई फेरि यस्तो पाठ सिकाउनेछु कि तिमीले पुर्पुरोमा हात राख्नुपर्नेछ।’

 

अप्रिल २३ मा जम्मु-कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारतले सिन्धु जलसन्धि निलम्बन गरेको छ। जुन सन्धिअन्तर्गत पाकिस्तानले पानी पाउँछ। पहलगाममा भएको आक्रमणपछि र त्यसअघि पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रगत र पानी एकसाथ बग्न सक्दैनन् भनेका थिए।

सहबाज सरिफले दिएको धम्कीका विषयमा भारतबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला