२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एयरपोर्टबाटै विमान चोरी ! चोरद्वारा प्लेन दुर्घटना गराई आत्महत्या

२०७५, २६ श्रावण शनिबार १४:३०

साउन २६, एजेन्सी | अमेरिकामा आलस्का एयरलाइन्सका कर्मचारीले अमेरिकाको सिएटल एयरपोर्टबाट विमान चोर्ने प्रयास गरेका छन् । तर, उनले विमानलाई कुनै गन्तव्यमा पुर्‍याउन पाएनन्, उडीरहेको उक्त बिमान काटेनन द्वीपमा दुर्घटना भएको छ । अधिकारीहरुले यस बिषयमा पुष्टि समेत गर्दै प्लेन कुनै आतंक कारी संगठनले अपहरण नगरेको भई प्लेन लिएर आत्महत्या गरेको बताएका छन् । अधिकारीहरुको अनुसार उनले अन्य उध्यस्यले प्लेन नलागेको भई आत्महत्या गर्नको लागि प्लेन चोरेको बताएका छन् । 

अधिकारीहरुका अनुसार एएरपोर्टमै मेकानिकको रुपमा काम गर्ने व्यक्तिले प्लेन लगेर आत्महत्या गरेको बताए । उनी गलत रुपमा एयर पोर्ट आएर बिना अनुमति विमान उडाएका थिए ।


घटना शुक्रबारको हो । बिना अनुमति उडाए लगतै दुई एफ १५ लडाकू विमानले पछ्याएको थियो । अधिकारीहरुका अनुसार यो आतंकवादसँग जोडिएको घटना होइन ।

विमान उडाएर भाग्ने व्यक्ति स्थानीय हुन् र उमेर २९ वर्ष छ । दुर्घटनापछि उनको अवस्था अज्ञात छ ।

सामाजिक सञ्जालमा पोष्ट भएको भिडियोमा विमान निकै डरलाग्दो तरिकाले उडेको थियो । एयर ट्राफिक कन्ट्रोलले विमानलाई ल्याण्ड गराउने प्रयास समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै