२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा हेलिकप्टर दुर्घटना हुँदा ९ जनाको मृत्यु

२०७५, २७ श्रावण आईतवार ०६:५२

साउन २७, काठमाडौं | जापान सरकारको एक हेलिकप्टर गुम्माको पहाडमा शुक्रवार दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा रहेका सबैजनाको मृत्यु भएको छ । 

समाचार संस्था सिन्ह्वाका अनुसार, शुक्रवार दुर्घटनालगत्तै चालकदलका दुई सदस्यको मृत्यु भएको पुष्टि भएको थियो भने शनिवार सात अन्यको मृत्युको पुष्टि गरिएको छ । 

अधिकारीहरूका अनुसार, हेलिकप्टर क्षेत्रीय विपत रोकथाम टोलीलाई लिएर हाइकिङ ट्रेल निरीक्षणका लागि गएको थियो । शुक्रवार बिहान १० बजेतिर एयर ट्राफिक कन्ट्रोल रूमसँग विमानको सम्पर्क टुटेको थियो । हेलिकप्टर एक अनुभवी पाइलटले चलाइरहेका थिए । 

उड्डयन मन्त्रालयले बेल ४१२ईपी हेलिकप्टरले मे १९९७ मा उडान शुरू गरेको जानकारी दियो । मार्च २०१७ मा यही मोडलको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा पनि नौजनाको ज्यान गएको थियो । 

अघिल्लो नोभेम्बर महिनामा पनि यस्तै दुर्घटनामा चारजना मरेका थिए ।

दुर्घटनाको जाँच विमान सुरक्षा बोर्डले गरिरहेको छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै