२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिन्दू धर्म परिवर्तन गराएको आरोपमा २७१ जनाविरुद्ध उजुरी

२०७५, २१ भाद्र बिहीबार १६:३४

भदौ २१, उत्तरप्रदेश । भारतीय सर्वसाधारण नागरिकलाई लोभ देखाउँदै हिन्दू धर्म परिवर्तन गराएको आरोपमा २७१ जनाविरुद्ध कारवाही प्रक्रिया अगाडि बढाउन अदालतले प्रहरीलाई आदेश दिएको छ ।

उत्तर प्रदेशको जोनपुरमा हिन्दु धर्मको गलत प्रचार गरेको र लोभ देखाएर क्रिश्चियन (ईसाई) धर्म अपनाउन लगाएको आरोपमा अदालतले तीन पादरीसहित २७१ जनालाई पहिलो सूचना रिपोर्ट (एफआईआर) दर्ता गर्न प्रहरीलाई आदेश दिएको हो ।

हिन्दु जागरण मञ्चको उजुरीमा अदालतले उक्त आदेश दिएको हो । हिन्दु जागरण मञ्चका ब्रजेश सिंहका अनुसार ईसाई धर्मका प्रचारकले जोनपुर, आजमगढ, वाराणसी र गाजीपुर जिल्लाका गाउँका बासिन्दालाई चर्चमा प्रार्थना गर्न दबाव दिँदै आएका थिए । सिंहका अनुसार चर्चमा प्रत्येक आइतबार र मंगलबार प्रार्थना सकिएपछि उनीहरुलाई हिन्दु धर्मको बारेमा गलत कुरा भनिन्थ्यो र ईसाई धर्म अपनाउन प्रोत्साहित गरिन्थ्यो ।

उजुरीमा भनिएको छ चर्चमा पूजा गरिसकेपछि नशालु प्रतिवन्धित औषधि दिइन्छ र यसै क्रममा धर्म परिवर्तन गराएर ईसाई बनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै