२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परेड कार्यक्रममा आक्रमण आठ सैनिकको मृत्यु

२०७५, ६ आश्विन शनिबार १०:२४

असोज ६, तेहरान | इरानको दक्षिणपश्चिम प्रान्त खुजेस्तानमा जारी सेनाको परेड कार्यक्रममा शनिबार भएको आक्रमणमा परी कम्तीमा आठ सैनिकको मृत्यु भएको छ । 

उक्त हताहतको जानकारी प्रान्तका उप गभर्नर अलि हुसेन हुसेनजादेहले दिनु भएको छ । यस आक्रमणमा परी कम्तीमा आठ सैनिकको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका उप गभर्नर अलि हुसेनलाई उद्धृत गर्दै अर्ध सरकारी समाचार सस्था इज्नाले जानकारी दिएको छ । 

यस आक्रमणमा घाइते भएकाहरुको अवस्था पनि चिन्ताजनक भएको जनाइएको छ । घाइतेहरुको अवस्था चिन्ताजनक भएकोले मृतकको सङ्ख्या पनि बढ्न सक्ने सरकारी अधिकारीहरुको अनुमान रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै